बुटवल-एमालेले बुटवल उपमहानगरपालिका का प्रमुख शिवराज सुवेदी लाई मु‘क्का प्र‘हार गर्ने अनेरा`स्ववियु“ रुपन्देहीका सदस्य गणेश पंगेनीवि`रूद्ध मु`द्दा नचलाउने भएको छ ।नेकपा ए“माले बुटवलले मंगलबार पत्र‘कार“ सम्मेलन गर्दै घ`टना दुःखद र गलत भएको बताउँदै मु‘द्दा

चलाउने पक्षमा एमाले नरहेको बताएको हो । एमाले बुट वल उपमहानगरका अध्यक्ष बाबुराम पन्थीले बुटवल को पहिरो प्रभा`वित ज्योतिनगरमा नगरप्रमुख माथि भएको आ‘क्र‘म‘णको निन्दा गरेका छन् ।घ`टना जसरी भयो, त्यो

गलत छ तर, यस घ,टनालाई मु,द्दाका रूपमा अघि बढाउने पक्षमा हामी छैनौं’, उनले भने । उनले घ,टना नि‘योजित रूपमा भएको आशंका व्यक्त गरे एमालेका जिल्ला अध्यक्ष समेत रहेका सुवेदीलाई आफ्नै कार्यकर्ता ‘ले मु‘क्का हाने पछि पार्टीभित्र पनि बह`स सृजना गरेको छ ।

नगर प्रमुख सुवेदीमाथिको आ`क्र`मणलाई भने बुटव“ल उपमहानगरले नियोजित भएको भन्दै घ`टनामा संलग्न लाई का‘रबाहीको माग गरेको थियो ।पहिरो निरीक्षण का लागि बुटवल–३ ज्योतिनगर मा गएका नग“रप्रमुख सुवेदी लाई सोमबार पंगेनीले मु‘क्का प्र‘हार गरेका थिए ।

पंगेनी लाई सोमबार साँझ ७ बजे नियन्त्रण मा लिइए को इला“का प्रहरी कार्यालय बुटवलले जनाएको छ ।ज्योति नगरका स्थानीयसमेत रहेका पंगेनी पहिरो प्रभा`वित हुन् ज्योतिनगर र लक्ष्मीनगर मा पहिरोले दुई दर्जन घरमा क्षति पुगेको छ ।न्युज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News