गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रं`गशालाको चौरको काम ९५ प्रतिशत सकिए पनि दोस्रो टा,,वरको काम हुँदै गर्दा धुर्मुस–सुन्तली फाउन्डेस नले रंगशाला निर्माण रोकेको छ । ‘एक वर्षमा ३५ प्रतिशत काम सकियो, पहिलो च,रणको प्या,रापिट निर्माण भयो,

अब पिच बन्नेबित्तिकै जुनसुकै खेल खेलाउन मिल्ने अवस्था छ,’ फाउन्डेसनका संस्थापक सीताराम कट्टेल (धुर्मुस) ले भने, ‘हामीले अ,हिलेसम्म उधारोमा काम गर्‍यौं । ५४ करोड खर्च भएकामा करिब १६ करोड रुपैयाँ उधारो भइसक्यो । एकै पटक धेरै ठूलो रकम खर्च गर्नुपर्ने भएकाले अब हाम्रो सामर्थ्यले धान्दैन भनेर रोकेका हौं ।’

जब गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण गर्ने घोषणा भयो त्यस्तिबेला धनधान्या चल महायज्ञ भयो । महायज्ञमा ६९ करोड ४५ लाख, ५६ हजार रकम बोलक बोल भयो । उनी हरू झनै उत्साहित भए । परियोजनाको घोष,णा हुँदै गर्दा पनि ५६ करोड रकम घो?षणा भएको थियो ।

राज्यको उपस्थितिमा परियोजना घोषणा भएbपछि धुर्मुसको टिमलाई लागेको थियो, ‘सबै पक्षले हातेमालो गरेको ख,ण्डमा तोकिए को समयमै रंगशाला निर्माण हुन्छ ।

’ तर अहिले आएर १६ करोड रिन लाग्यो भनेर धुर्मुस सुन्तली ले निर्माण रोके पछी सगरमाथा आरोही बिजय घिमिरे ले आफ्नो मुख खोलेका छन हेरौ के भने उनले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News