लन्डन। बे,लायतस्थित अल्डरसटको प्रिन्सेस गार्डेनमा प्रथम भिक्टोरिया क्र,स विजेता गोरखा सैनिक कुलवीर थापाको सालिक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

शुक्रबार स्थानीय रसमुर काउन्सिल र ग्रेटर रस मुर नेपाली समुदायको संयुक्त पहलमा थापाको सालिक प्रतिस्थापन गरिएको छ । उक्त अवसर मा बेलायती रक्षा राज्यमन्त्री लियो डो,चर्टीको पनि उ,पस्थिती रहेको थियो ।

उनले गोर्खा मेमोरियल प्रोजेक्टका सदस्यका साथै मूर्ति कार एमी गुडम्यानलाई भेटेर जान कारी लिए,का थिए। डोचर्टीले सामाजिक संजा लमार्फत भिसी कुलवीर थापा को सालिक गोर्खा ब्रिगेड र ब्रिटिश सेना बीचको

लामो समयदेखि ऐतिहासिक सम्बन्धको प्र’तीक भएको धारणा व्यक्त गरेका छन् । यहि सेप्टेम्बर २५ तारिखमा उ,द्घाटन हुने उक्त शालिकको निर्माण ख,र्च बेलायतस्थित नेपाली समुदायले संकलन गरेका हुन् ।

भि,क्टोरिया क्र’स प्राप्त गर्ने प्रथम गोर्खा सैनिक कुलवीर थापालाई सम्मान स्वरूप राखिएको उक्त सालिक निर्मा णमा करिब लाख ८५ हजार पाउ,ण्ड अर्थात तीन क,रोड रुपैयाँ खर्च लागेको बताइएको छ ।

कास्य धातुको प्रयोग गरिएको उक्त शालिकमा एक घा’इते सैनिकलाई यु’द्ध मैदानमा बो’क्दै गरेको दृश्य देखाइएको छ । भिसी कुलवीर थापा पहिलो विश्व यु’द्धमा बेलायतको उच्च सै,निक सम्मान भिक्टोरिया क्रस प्राप्त गर्ने पहिलो गोर्खा सैनिक हुन् ।

सन् १८८९ डिसेम्बर १५ का दिन पाल्पा जिल्ला मा जन्मि एका थापालाई १९१५ मा फ्रान्सको लू यु’द्धमा देखाएको बहादुरीका कारण भिक्टोरिया क्रस (भिसी) बाट सम्मान गरिएको थियो।

प्रथम विश्व यु’द्धमा घा’इते एक ब्रिटिश र दुई गो,,र्खा सैनिकलाई बचाएर बहा दुरी प्रदर्शन गरेका थापाको सन् १९५६ मा निधन भएको थियो । उनको सम्मान स्वरूप बेलायतमा सन् २०१५ मा उनको तस्विर अंकित हुलाक हुलाक टिकट समेत प्रच,,लनमा ल्याइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News