तनहुँमा टिकटक बनाउने क्र`ममा सेती न,,दीमा ख’सेर बे`प`त्ता भएकी किशोरीको श`व फेला परेको छ । तनहु जिल्ला शुक्लागण्डकी नगर पालिका–८ ला,लिमकी १९ वर्षीया पवित्रा लम्सालको शव फेला परेको प्रहरीले जना एको छ ।

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेतीनदी किनारमा रहेको रक गार्डेनमा भदौ २९ गते दिनको साढे तिन बजेको समयमा टिकटक बनाउने क्रममा उनी खसेर बेपत्ता भएकी थिइन् । लम्सालको ५ दिन अगाडी मात्र बिबाह भएको थियो ।

उनि र उनका श्रीमान दुवै जना दुरान फर्काउन को लागि माइतमा आएका थिए ।आफ्ना दुई साथीसँग घु,,म्नका लागि पुलचोक गएकी लम्सा लको नदीमा ख’सेर बेपत्ता भएपछि स्थानीय वासी र नेपाल प्रहरीको सहयोगमा खोजी भइरहेको थियो ।

आज असोज ६ गते लम्सालको शव नौ बजेको समयमा तनहुँ जिल्ला भिमाद नगरपालिका -७ सेती नदीको किनार सिस्नेरी घाटमा फेला परेको हो । उ,नको श,व घ,टना गते को एक सातापछि फेला परेको हो ।

उक्त घटनाको विषयमा थप अनुसन्धान भईरहे को ग,ण्ड की प्रदेश प्रहरी व,रिष्ठ उप,रीक्षक नर बहादुर के.सीले समय नेपाललाई जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News