“काठमाण्डौ कुलमान नि‘युक्ति प्र‘करण वि‘वादमा थियो तर हिजो सर्वो‘च्चले अन्त’रिम आ‘देश दिएन,र कुलमान घिसिङ लाई अब भने काम गर्ने बाटो खु‘ल्यो ।“सर्वोच्च अ’दालतले नेपाल विद्युत प्राधि’करण का प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ वि’रुद्ध हितेन्द्रदेव शाक्यले मुद्धा दा’यर गरेको

रिटमा अन्त’रिम आदेश जारी नहुने निर्णय सुनाए को छ। मंगलबार प्र“धानन्यायाधीश चोलेन्द्र शमशेर “राणा को“ इज’लासले कारण’देखाउ आदेश जारी गर्दै अन्तरिम दिन अस्वी’कार गरेको हो अक कुलमानसिहत विपक्षीहरु लाई लिखित जावफ लिएर अर्को पे‘सीमा उपस्थित हुन भनिए को छ।

प्रधानन्यायाधीशकै इजलास मा भएको उक्त सुनुवाइमा कुलमान लाई नियुक्ति गर्दाको मिसिल झिकाउने यसअघि आदेश गरेको थियो।त्यस्तै शाक्यलाई  पनि विद्युत विकास निगम मा लैजा’न गरिएको निर्णयको प्रति पनि झि’काउने आदेश गरेको थियो।

“शाक्यले आफूलाई हटाएर प्राधि’करणको कार्य“कारी“ निर्देशक मा घिसिङलाई नियुक्त गर्ने सरकारी निर्ण’यलाई चु’नौती दिँदै अदा’लत पुगेका हुन्। शाक्यले साउन ३२ गते वारे’समार्फत नियु’क्तिको निर्णय बदर हुनुपर्ने माग सहित अन्तरिम आदेश माग गर्दै रि’ट दा’यर गरेका थिए।

सरकारले शाक्यको स्थानमा कुलमानलाई नियुक्त गर्नु गैर कानुनी भएको उनको जि’किर छ। शाक्यले भने आफ्नो नियुक्ति चार वर्षका लागि भएको भन्दै यो सरकारले बिचमै हटाउन नसक्ने र आफू लाई नै अन्य’त्र पद सिर्जना गरी नियुक्त गर्न नमिल्ने जि’किर रिट‘मा गरेका छन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News