निर्देशक सुदर्शन थापाले केही दिन अगाडि मात्र समाचार वाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरे । सुदर्शनको इन्गेजमेन्टमा उनको नजिकको साथी पूजा शर्मा उपस्थित नहुँदा चलचित्र वृत्तदेखि दर्शकमा विभिन्न खालका आशंका उत्पन्न भयो । अब, सुदर्शन र पूजाविच को सहकार्य जारी“

रहन्छ कि रहदैन भन्ने खालका प्रश्न समेत उठे तर,नायिका पूजा शर्माले भने सुदर्शनले बिहे गर्दैमा अब एक साथ कामै गर्दैनन् कि भनेर नसोच्न सबै सँगआग्रह गरेकी छिन् उनले भनिन्–‘हामी नै सुदर्शन थापा को बिहे होस्।‘ भनेर चाहने व्यक्ति हो उहाँको जीवन पनि कसैको साथमा अब अगाडि

बढोस् भनेर सोच्ने अनी बिहे गरेपछि मलाई चलचित्रमा नै लिदैन कि भनेर सोच्नु स्वा“र्थीपना हो । बिहे गर्दै मा टिम‘ अप छुट्ने होइन ।’पूजाले अगाडि भनिन्–‘भोली म पनि बिहे गरेर जान्छु होला । त्यो बेला मा पनि म सुदर्शन लाई चलचित्रमा मलाई नै राख्नुहोस् भनेर भन्दिनँ ।

मैले पहिलेदेखि नै स्टोरीमा नमिलेको खण्डमा आफूलाई पनि नराख्न सुदर्शनलाई आग्रह गरेको थिएँ म यस्तो गीत गाउँछुमा मैले नै अर्की नायिकालाई अफर गरेको थिएँहाम्रो चल चित्रमा पनि म नै हुनुपर्छ भन्ने छैन।र पूजाले आफूलाई सुदर्शन थापाले नै बनाएको हो भन्दै।अब यो कुरा भन्न पनि

“ला‘ज नलाग्ने  स्पष्ट पारिन् । भनिन्–‘म पनि सुदर्शन को टिमको मान्छे हुँ । यसमा मलाई कुनै पनि लाज छैन । म जे छु सुदर्शन थापाकै कारणले छु ।’पूजाले सुदर्शन थापासँग काम गरेको ‘म यस्तो गीत गाउँछु २, सम्हालिन्छ“ कहिले“

मन’ लगायतका चलचित्र रिलिज हुनै बाँकी रहेको बताइन् ।यसपछि, पनि आफ्नै लगानीमा सुदर्शनले नयाँ चलचित्र निर्देशन गर्ने पूजाको भनाई छ । यो समचार कस्तो लाग्यो तपाईपनि आफ्नो प्रतिक्रियाहरु दिन नभुल्नु होलाधन्यवाद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News