क्वालालम्पुर : मलेसियामा कार्यरत नेपाल ठेगाना मेचि नगर-३ झा,पाका निर्मल पोख्रेल सम्पर्क बिहिन भएको ख,बर मलाया खबरसंगै अन्य विभिन्न स,ञ्चार माध्यममा सार्बजनिक भएपछि अ,न्ततः उनको अ,ज्ञात अवस्थाबारे जा,नकारी प्रा,प्त भएको छ।

केहिदिन अ,घि मलेसियामा बे,पत्ता भनिएका नेपाली श्रमिक निर्मल पोख्रेलको खोजिनिती गरिदिनुहुनको ला    गी र सम्पर्कमा ल्याईदिनुहुन को लागी नेपालमा रहेकी इन्डो’नेसियालि मुलकी महिला निर्मलको श्रि,मति अनिले हा,मीलाई गरेको आ,ग्रह,

अ,नु,रोध पश्चात् मलाया खबरसंगै अन्य अनला इनले समेत“निर्मल पोख्रेल यता मलेसियामा बे,पत्ता, उता नेपालमा इन्डो’नेसियन श्रिमतिको बि’च्चली। ”भन्ने शीर्षकमा प्रकाशीत गरेको ख,बर पश्चात् अन्ततः

निर्मल पोख्रेल मलेशियाको जे,लमा रहेको पु’ष्टि भएको आधिकारिक जानकारी प्राप्त भएको छ। मलेसिया को एक सेक्यु’रिटी कम्पनीसंग आ’बद्ध रहि बिगतकैयौं बर्ष  देखि सुरक्षागार्डमा अ,वैधा’ नि,क हैसि’यतमा

का,र्यरत निर्मल पोख्रेल मलेशियन अध्यागमन बिभाग (इमि’ग्रेशन) प्रहरीको छापामा पर्दा उनी सहित अन्य ७ जना अवै’धानिक श्र,मिकहरु स,मेत प’क्राउ परे,,को जानकारी प्राप्त भएको हो।पोख्रेल संगै एउटै कम्पनिमा कार्यरत मोहन लिम्बुले बताए अनुसार डे-शिफ्टको ड्युटी खटि एकै बेला

निर्मल पोख्रेल लगायत ७ जना सुरक्षागार्डको एक स्थानिय नागरिक सङ सवारी पार्किङको बिष,,यमा बि’वा,द भए  पछि, तिनै नागरिकले प्रहरी लाई खबर गरेका थिए। लगत्तै त्यसको केही घन्टा भित्रै अध्यागमनले काम गर्ने ठाउँमा चारैतिर घेरा हालेर उनिहरु लाई प’क्राउ गरेर लगिएको जानकारी लिम्बुले दिएको छ।

यहीँ बर्ष सन् २०२१को अगस्ट ६ तारिख प’क्राउ परि हा,ल पुत्रा’जायामा अवस्थित अध्यागमन बिभागको नि’यन्त्रणमा छा,नबि,न शाखामा अनुस’न्धानको क्र,ममा नै रहेको मले सिया स्थित नेपाली दू,तावासले जनाएको छ।-मलायखबर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News