पोखरा – मारियम गुरुङ घाँस का’ट्न ग,एकी थिइन् । तर उनलाई के थाहा कसैले उनको कान का’टिए छ ! पोखरा महानगरपालिका ३२ बडह रेकी मा,,रियमको कानको लो,ती नै का’टेर सुन लु’टिएको हो ।

खान खाएर बिहान ११ बजे घरछेउकै खुर्सानी बारीमा जाँदा कसैले उनीमाथि ढुं’गाले हा’नेको थियो । भन्छिन्, ‘घाँस का’टेर भारी बाँध्ने डोरी बनाउँदै थिएँ । एक्कासि छातीमा ढुं’गाले लाग्यो । त्यसपछि भने म बे,होस भएँ ।’

घट,ना देखिरहेकी एकजना स्थानीयले ह’ल्ला ख’ल्ला गरेपछि आ,फन्तहरु घ,टनास्थल पुगेका थिए

’बे,होस भइसकेकी मरियमको कानका २ वटा रिङ थिए नन् ।स्थानीयहरु घ,टनास्थलमा पु,,ग्दा कानबाट र’गत आ’इरहेको उनका श्रीमान् धन मान गुरुङ बताउँछन् । ‘कानको लोती का’टेर लु’टेछ । आधाआधा तोलाका थिए रिङ, बोल्न सक्ने अवस्था थिएन,’ धनमानले भने, ‘लगत्तै अस्पतालले ल्यायौं ।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरी मारियम फर्किएकी छन् ।परिवारले साेमबार नै प्रहरीमा उ’जुरी दिइसकेका थिए । ‘जस्ले यस्तो ग¥यो यस्लाई भेटेपछि म,लाई जे जे ग¥यो त्यसलाई पनि त्यही गर्छु । सुरुमै ढुं  गाले ’हानेर बे’होस बनाउँछु । त्यस पछि मेरो जस्तो कान को लोती नै क’टिदिन्छु,’ मारियमले आ’क्रोश पोखिन् ।

मारियम गुरुङको कानको लोती का’टी सुन लुटे,को आ ,रोपमा प्रहरीले माचिन तामाङलाई मंगलबार पक्रेको छ । उनको साथबाट लु’टिए को २ वटा रिङ फेला परेको का ,स्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । तामाङलाई मंगलबार तल्लो गगनगौंडबाट प्रहरीले प,क्राउ गरेको हो ।

धादिङ घर भएका तमाङ पोखरा महानगरपालि का ३२ खुदीखोला बस्र्दै आएका थिए । ४६ वर्षीय तामाङ बा ख्राभैंसी किनबेचको काम गर्थे । गाउँमा उनी गइरहन्थे ।

बाख्रो किनेर बजारमा ल्याएर बे,च्थे । किन्ने र बेच्ने गाउँतिर गइरहने प्रहरीको प्रा,रम्भिक अनु सन्धानबाट खुलेको छ । गाउँको बारेमा उनलाई राम्रो गरी थाहा भइरहेको प्रहरी बताउँछन् ।

हेर्नुस भिडियो सामाग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News