पोखरा महानगरपालिका ३२ बडहरेकी ४८ वर्षीया महिला को कानको रिङ लु’ट्ने पक्राउ परेका छन् । घाँस का’ट्न बारीमा गएका बेला ढुंगाले हा’नेर बे’होस बनाई एक तोला को रिङ लु’ट्ने लु’टेरा भोलि पल्टै नै  प“क्राउ परेका हुन् ।मारियम गुरुङको कानको लोती का’टी सुन लु’टेको आरोप

मा प्रहरीले माचिन तामाङलाई मंगलबार पक्रेको हो । उन को साथबाट लु’टिएको २ वटा रिङ जस्ताको तस्तै फेला परेको प्रहरीले जनाएको छ ।तामाङ मंगलबार तल्लो गगन गौंडबाट पक्राउ परेका हुन् ।धादिङ घर भएका ४६ वर्षीय

तामाङ अहिले पोखरा महानगरपालिका ३२ खुदीखोला बस्दै आएका थिए । उनी बाख्राभैंसी किनबेचको काम गर्ने पनि खुलेको छ । किन्ने र बेच्ने कामका लागि गाउँतिर गइ रहने भएर गाउँबारे राम्रो जानकार रहेको पनि बुझिएको छ ।सोमबार पूर्वान्ह ११ बजेतिरको समयमा गुरुङले घाँस

का’टिरहँदा एक्कासि छातीमा ढुंगाले हा’नेर बेहो’स बनाई कानै का’टेर आधा आधा तोलाको २ वटा बेरुवा रिङ लु’टि एको थियो बारी नजिकै घरभएका स्थानीयले देखेर ह’ल्ला खल्ला गरेपछि आफन्तहरु घटनास्थल पुगेका थिए ।

बे’होस भइसकेकी मरियमको कानका २ वटा रिङ थिएनन् । घटनास्थलमा पुग्दा कानबाट र’गत आइरहेको उनका श्रीमान् धनमान गुरुङले बताए । लगत्तै प्रहरीलाई खबर गरिएको थियो । र, घाइते गुरुङलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्न ल्याइएको थियो । कानमा टाँ’का लगाएर गुरुङ घर फर्किसकेकी छिन् ।पुर्व आवाज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News