नायिका  पृयंका  कार्कीले  छोरिलाइ  जन्म   दिएकी छिन्। उनले   सामाजिक  सन्जालमा ग’र्भवती भएको  तस्बिरहरु पोस्ट गर्दै  आइरहेकी  थिइन। उनको  ती  तस्बिरहरुले गर्दा विभिन्न आ’रोप र   आ’लोच’ना   खेप्दै   आइरहेकी थिइन। दर्शक  ले  जति   आ’लो’चना  गरे   पनि   उनलाइ    केही  अ’सर नपर्ने बताएकी थिईन।

अब,,
नायिका   प्रियंका    कार्की  आमा बनेकी छिन् । प्रियंकाले छोरीलाई जन्म  दिएकी हुन् । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै प्रियंकाले आफू आमा बनेको उल्लेख गरेकी छिन् प्रियंकाले    यो सुन्दर   संसारमा छोरी  आयंका कार्कीलाई स्वागत   छ भनेर  लेखेकी  छिन् ।  तस्वीरमा   प्रियंका    र आयुष्मान

देशराज  जोशी  खुशी  देखिएका  छन् । नायिका प्रियंका र नायक   आयुष्मान देशराज  जोशीले  वि.सं   २०७६  साल फागुण १६ गते  बिबाह  गरेका  थिए  । ग’र्भवती  भएपछि प्रियंकाले  सामाजिक  सञ्जालमा पोष्ट गरेका तस्वीरहरुले उनको चर्चा, आलोचना सबै भएको थियो ।

यो पनि, ,असोज, काठमाडौं । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ  । मंगलबार  ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ९० हजार एक सय रुपैयाँ  कायम भ एको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको  छ  आजका   लागि   तेजाबी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य  पनि  २५  रुपैयाँले  बढेको  छ   । मंगलबार तोलामा ११ सय ४०   रुपैयाँमा  कारोबार  भएको चाँदीको आजको कारोबार मूल्य ११ सय ६५ रुपैयाँ पुगेको महासंघ ले  जनाएको छ । असोज  लागेपछि  पहिलो पटक सुनको बजार मूल्य ९० हजार पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News