असोज,  काठमाडौं । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । मंगलबार  ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल  सुनको भाउ बुधबार ९० हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको   छ  ।आजका    लागि तेजाबी  सुनको भाउ ८९ हजार ६५० रुपैयाँ तोकिएको छ ।

चाँदीको  मूल्य  पनि  २५  रुपैयाँले  बढेको   छ । मंगलबार तोलामा ११ सय  ४० रुपैयाँमा  कारोबार   भएको चाँदीको आजको कारोबार मूल्य ११ सय ६५ रुपैयाँ पुगेको महासंघ ले जनाएको  छ ।असोज   लागेपछि पहिलो  पटक सुनको बजार मूल्य ९० हजार पुगेको महासंघले जनाएको छ ।

यो पनि,,  ६ असो, काठमाडौं । कांग्रेस नेता   डा. नारायण खड्काले  परराष्ट्रमन्त्री  पदको  शपथ  ग्रहण ग रेका छन् ।शितल निवासमा  आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले  खड्कालाई  मन्त्री पदको शपथ ग्रहण गराएकी हुन् ।

सरकारको   सिफारिसमा      राष्ट्रपति  भण्डारीले     आजै खड्कालाई  मन्त्री  पदमा  नियुक्त गरी परराष्ट्र मन्त्रालयको कार्यभार     स म्हाल्ने     गरी    तोकेकी     थिइन्  । मन्त्री खड्काले   आजै    परराष्ट्र   मन्त्रालय     पुगेर    कार्यभार सम्हाल्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News