६ असोज,  काठमाडौं ।  नवनियुक्त   परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो  अमेरिका भ्रमणमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)  प्राथमिकतामा नरहने बताएका छन् बुधबार  मात्र  परराष्ट्रमन्त्री  नियुक्त  भएका  खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन साँझ न्यूयोर्क जाँदैछन् ।

उनले  राष्ट्रसंघ महासभामा भाग लिनुका साथै साइडलाइन मिटिङका क्रममा   सार्क  देशका  परराष्ट्रमन्त्रीहरुसँग  भेट वार्ता गर्ने कार्यक्रम छ  ।तर  भ्रमणको एजेण्डामा एमसीसी प्राथमिकताको   एजेण्डा   नभएको   बताए   । उनले भने, ‘राष्ट्रसंघ  महासभामा भाग लिन जान लागेको हुँ, एमसीसी प्राथमिकता लिस्टमा छैन ।’

यो पनि,,   चलचित्र  ‘विर  विक्रम  २ ’मा   निर्देशक मिलन चाम्सले   नायकद्धय    आकाश   श्रेष्ठ  र  नाजिर  हुसेनको साथमा नायिका   वर्षा   सिवाकोटीलाई    शुभसाइत    गरे चलचित्रको शुभसाइत भव्य  तरिकाले  भएको केही दिनप छि   आकाशले  यो  चलचित्र   छाडे । आकाशले  चलचित्र छाडेपछि नायक पल शाहले चलचित्रमा काम गरे ।

शुभसाइत ग रिसकेको  चलचित्र छाडेपछि आकाश र मिल को   सम्बन्ध   बिग्रियो । आकाशले  यो   चलचित्र    छाडेर चलचित्र  ‘सम्हालिन्छ  क हिले  मन ’ लाईसमय  दिए । यो चलचित्र।  छायांकन का लागि  करिब   २ महिना  आकाश बेलायत  बसे  । सो   समयमा  आकाशले   जे ती   बहाना बनाएपनि उनले ‘विर विक्रम २’ छाड्नुको मुख्यकारण नै

‘सम्हालिन्छ कहिले मन’मा काम गर्नु थियो ।यो चलचित्रमा आकाशले   साथ   नदिएप  छि मिलनले   उनलाई    लिएर भिडियो  पनि। निर्देशन  गरेका  थिएनन्   । तर,  अब  भने आकाश  र मिलनको  सम्बन्ध  सुध्रिएको  प्रष्ट  गायक रवि गहतराजको   स्वरमा  समावेश  एक  गीतको छायांकनका लागि   मिलन    नायक    आकाश को साथमा    सिक्किम पुगेका छन् ।

सिक्किमको   सम्पूर्ण व्यवस्थापन निर्माता राजेश घतानीले मिलाउनेछन् । यो  भिडियोमा आकाश आर्मीको भूमिकामा देखिनेछन् ।  सिक्किमका  रमणीय  स्थानलाई समेत भिडि योमा  कैद  गर्ने   मिलनले  जानकारी   दिए   ।आकाशसँग सम्बन्ध   सुधारेका  मिलनको  नायक  पल शाह र नायिका वर्षा सिवाकोटीसँग भने सम्बन्ध विग्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News