गुल्मी । गुल्मीमा ग,एराती अबिरल व,र्षासँगै ग,,एको पहिरोमा पु,रिएर एकै घरका ३ जनाको मृ,त्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालि का वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना प,रियार, १४ वर्षकी गंगा परियार,

१४ वर्षकी ज,मुना परियारको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उ,प,रिक्षक (डि,एसपी) पु,रुषो,त्तमप्रसाद पा,ण्डेले बताए ।

एक तले प,क्की घर माथीबाट ढुं,गामाटो सहितको पहिरो बिच,को कोठामा पसी एकै ठाउँमा सु,तीरहेका ३ जना पुरिएको पाण्डेले बताए । तिलक परियारको घ,र,मा ६ जनाको प,रिवार रहेको थियो ।

परिवारका ३ जना छोरीको मृ,त्यु भएको र उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । स्थानिय, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा ३ जनाकै श,ब बिहान साढे ४ बजे मृत अवस्थामा निकाली गु,ल्मी अस्पताल त,म्घास पठाईएको प्रहरीले जनाएको छ ।

राती क,रिब २ बजे पहिरोले ३ जना पुरेको थाहा पाउन साथ जिल्ला प्रहरी कार्यालय गु,,ल्मीका प्रहरी उपरिक्षक (एसपी) गो,पालचन्द्र भट्टराईको कमाण्डमा २५ जनाको टोलि ख,टीएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News