बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी माथि आ,क्र,मण गर्ने युवालाई सार्वजनिक मुद्दा दायर गरिएको छ । सुवेदीमाथि आ,क्र,मण गर्ने स्थानीय गणेश पंगेनीमाथि सार्वजनिक मुद्दा दायर गरिएको हो ।

सोमबार बिहान बुटवल–३ ज्योतिनगर,को पहिरो अव, लोकन ग,र्ने क्रममा सुवेदीमाथि पं,गेनीले आ,क्रमण गरेन का थिए । सोही दिन साँझ प्रहरीले उनलाई नि,यन्त्र,णमा लिएको थियो ।

सुवेदीमाथि हा,तपा,त गर्ने पंगेनीलाई सार्वज निक मु,द्दा अन्तर्गत थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय रु,पन्देहीका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए ।

सुवेदीले आफूमाथि आ,क्र,मण गर्ने युवालाई कुनै पनि मु,द्दा नचलाउन र हिरासतमा नराख्न का लागि प्रहरीला    ई आग्रह गरेको समाचार बाहिर आएपनि प्रहरीले भने सुवेदीले त्यस्तो कुनै आ,ग्रह नगरेको बताएको छ ।

प्रहरी प्रमुख केसीले भने– ‘त्यस विषयमा अहि लेसम्म कसैले केही भनेको मलाई जानकारी छैन । हामी अनु सन्धानको प्रक्रियामा छौं ।’

मेयरमाथि मुक्का प्रहार गर्ने पंगेनी एमाले कार्य कर्ता हुन्    । उनी एमाले निकट अनेरास्वियू रुपन्दे हीको जिल्ला सदस्यको जिम्मेवारीमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News