६ असोज,   काठमाडौं ।  प्रहरीले  ट्रान्सफर्मर   चो’री   गर्दै गरेको अवस्थामा एकजनालाई प’क्रा’उ गरेको छ   प’क्रा’उ पर्नेमा  गल्छि गाउँपालिका-८ का ४३ वर्षीय नारायण थापा रहेका  छन्  ।असोज   २ गते  राति ८:३० बजेको समयमा चन्द्रागिरि  नगरपालिका-११ स्थित  सामसुङ टिभी कारखा नाको

कम्पाउण्डमा   राखिएको    बिजुलीको   ट्रान्सफर्मर  चो’री गरेको आ’रो’पमा वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग बलम्बुबाट गस्तीमा खटिएको प्रहरी टोलीले प’क्रा’उ गरेको हो ।उनको साथबाट  फलाम काट्ने  कटर १ थान, पेन्चिस १ थान , एक तर्फ धार तथा अनर्को तर्फ तिखो चुच्चो

भएको   फलामको  ड्ण्डी   १ थान,  स्क्रु  ड्राईभर १ थान , बिभिन्न साईजको  रेन्ची ११ थान,  कपडाको सल २ थान , प्लाष्टिकको वोरा   ३ थान, ट्रान्सफर्मर १ थान र ट्रान्सफर्मर तान्न  प्रयो ग भएको  रवरको  का’लो रं गको फिता डोरी १ थानबरामद  गरेको महानगरीय  प्रहरी परिसर काठमाडौ ले जनाएको छ ।

प’क्रा’उ  परेका  उ नीमाथि  मुलुकी  फौजदारी   अ’प’रा’ध सहींता २०७४ बमोजिम वृत्त थानकोटवाट थप अनुसन्धान भईरहेको  साथै  अन्य  संलग्न  मानिसहरुको  खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News