केही गि,रोहको मिलेमतोमा अमेरिका पठाउने बहानामा रोहिङ्गा शरणार्थीलाई नेपाल ल्याउने गरेको खुल्न आएको छ । अनुसन्धानका क्रम मा हाल काठमाडौँको कपनमा रहेको रोहिङ्गा शरणार्थी क्याम्प,,मा बस्ने नूर अ,,मिन र सोफिक आलमले बङ्गलादेशी नागरिक आजमत अलि सँग मिलोमतो गरी अन्य शरणार्थीलाई नेपाल भित्र्याइएको पाइएको छ ।

नेपालबाट अमेरिका जान परिचयपत्र पाइने, मा,,सिक प्रतिव्यक्ति पुरुषलाई रु पाँच हजार ७५०, महिलालाई रु तीन हजार ७५० र बाल बालिकालाई रु दुई हजार ७५० भत्ता सुविधा दिने तथा अन्य सुविधा पनि राम्रो रहेको भनी प्रलोभन दिएर नेपाल ल्याउने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनीहरुले यसरी छ जना शरणार्थीलाई नेपाल ल्याएको पनि प्रहरीले जानकारी दिएको छ ।केही अ,घि ब्यूरोको टोलीले उनीहरुलाई प,क्राउ गरी मा’न’व वे’च’वि’ख’न अनुसन्धान व्यूरो,मा बुझाएको थियो ।

ब्यू,रोले जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी मा’न’व वे’च’वि’ख’न तथा ओ’सा’रप’सा’र निय न्त्रण ऐनअनुसार अनुसन्धा न थालेको आज एक सू,चना मार्फत जनाएको छ ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरी अनुसार उनीहरुले कति जना मानिसलाई त्यसरी ल्या  एका हुन् भन्ने बिषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

गिरोहले पीडितलाई शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घी य उच्चायुक्तको कार्यालय (युएनएच सीआर) नजिक छाडे का थिए । त्यसपछि कार्या लयको सम्पर्कमा गई पीडितले शरणर्थीको परि चयपत्र बनाएका थिए ।

अ,नुसन्धानमा उनी,हरुलाई अ’वै’ध रुपमा नेपालमा भित्र्या एको पाइएको छ ।उनीहरुले शर,णार्थीलाई भारतको बाटो प्रयोग गरी नेपाल ल्याइ मा’न’व त’स्करी गर्ने गरेको दा,बी प्रहरीको छ ।

गि,रोहले ढाकादेखि काठमाडाँैसम्मको यात्राका लागि दुई लाख ५० हजार टाका (बङ्गलादेशी मुद्रा) लिइ प्र,लोभनमा पारी नेपालसम्म ल्याई पु¥याएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News