व्यक्तिगत रिसिइबी र सम्पत्तिका लागि झापा मा एक महिलाको ह¥त्या भएको छ । झापा जिल्लाको झापा गाउँपालिका १ माइती भई भारतको सिंघीमारी ग्राम पञ्चायत बस्ने डोली भन्ने धोन्नी टुडुको ह¥त्या भएको प्रहरीले जनाए को छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भदौ २५ गते झापाको माइखोलामा घुँ,डाभन्दा माथि र कम्मरभन्दा मुनिको भाग मात्रै भएको श,व फे’ ला परेकामा उक्त शव धोन्नी टुडुको रहेको छ । भदौ २५ गते मध्यान्ह १२ः३० बजे माईखोलामा भेटि एको उक्त श,वको सम्बन्धमा अ’नु’स’ न्धान गर्दा महिलाकै आ,फन्तले सम्पत्तिका लागि ह¥ त्या गरेको खुल्न आ,एको हो ।

अ’नु’सन्धानका क्रममा महिलाकै आफन्तले भदौ २४ गते रातको समयमा माइखोला किना रमा लगी धारिलो ह’ति’ या’र प्रयोग गरेर ह¥त्या गरेको र श,वलाई टु’क्रा’टु’,क्रा पारेर खोलामा बगाएको खुल्न आएको हो ।अ’नु’स’न्धा’ न’पछि प्रहरीले ह¥त्यामा सं’लग्न रहेको आ,रोपमा मृ तक महिलाका भाञ्जासहित ४ जनालाई प’ क्रा’उ गरेको छ ।

प्रहरीका अनुसार घ’ट’ना’मा सं’ल’ग्न रहेको आ’रो’प’मा महिलाका भाञ्जा भारतको किस नगञ्ज जिल्ला, सिंघी मारी ग्राम पञ्चायत घर भएका २३ वर्षीय ऐ,,तवार सोरेन, र झा,पा जिल्ला, झापा गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ३७ को लखन टु,डु सतारलाई प’क्रा’उ’ गरेको, छ । प’क्रा’उ प,रेका लखन टुडु सतार मृ,त,क महिलाका सौता को भाइ रहेको खुल्न आएको छ ।

प’क्रा’उ परेका दुवै जनाले योजना’ब’द्ध रूपमा महिला  को ह¥त्या गरेको खुलेको छ । त्यसैगरी घ’ट’नाबारे थाहा पाएर पनि प्रहरीलाई जानकारी नदिने झा,पा गाउँपालिका वडा नम्बर १ का ५६ वर्षीय सिरी साईला भन्ने सोमाई हेमर म सतार र सोही स्थान बस्ने २७ वर्षीय हेमरम सतारलाई पनि प’क्रा’उ गरेको छ ।

उनीहरूले म’ति’यारको भूमिका खेलेको प्र’हरीले जनाए को छ । घ’ट’नाको मुख्य यो’ज’ना’कार भने भार,,तको किसनगञ्ज जिल्ला सिंघीमारी ग्राम प¥ञ्चायत घर भएका मृतक महिलाका देव,र मण्डल हेमरम (सतार) रहेको प्र’ हरी ,,ले जनाएको छ । उनी भने अझै फ’रा’र रहेका छन् ।

प्रहरीका अनुसार मृतक महिलाका छोराछोरी कोही नभए को र ह¥त्या गरिएकी महिलाको श्रीमानको मृ¥त्यु उनको ह¥त्या हुनुभन्दा १५ दिन पहिले मात्रै भएको खुलेको छ । त्यसैगरी मृतक महिलाकी सौता रहेको र उनले विभिन्न आ’रो’प लगाई हे’ला गर्ने र बो’क्सीको आ’रो’प लगाउने गरेको पाइएको छ ।

त्यसैगरी मृ,तक महिलाको निजको देवरसँग जग्गासम्बन्धी वि’वा’द रहेको पनि प्र’ह’रीले जनाएको छ । उनीहरू सबै लाई असोज १ गते प’क्रा’उ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्ट,राई का अनुसार महिलाको ह¥त्या रिसिइबी र सम्प,,त्तिका का,रण भएको प्रारम्भिक अ’नु’स’ न्धानले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News