काठमान्डौ पछिल्लो समय लोक प्रियगायिका बिष्णु माझी को गीत चरी जेलैमा ले दर्शकको मन धेरै नै जितेको देख्न सकिन्छ उक्त गीताको कारण आम दर्शक स्वो“र्ताले बिष्णु माझी लाई मिडिया मा सार्ब‘जनिक गर्नु “पर्‍यो भनेर माग पनि गरेको सुनिन्छ। र नेपाली लोक गीत अहिले एक पछी

अर्को गर्दै हिट हुँदै गैरहेको छ, फेरि तेस्तै गरेर दसैको टिका तिहारको माला नेपाली हरुको महान चाड विजय दशमीको अबसर पारेर बिभिन्न कला“कार हरुले बिभिन्न शी‘र्षकका बिभिन्न गितहरु बजार ब्यबस्थापनहररु गरिरहेका छन् यहि भिडमा सुरेस बानियाँ संगित बिर्सिङ थापाले दसैको टिका

तिहारको माला बजारमा ल्याएका छन् मौलिकतामा आधा रित रहेको गित दसैँको टिका तिहारको माला सर्जकहरुले दसै मान्न गाउ फर्केका नेपाली प्रदेसशी लाहुरेहरुको कथा लाइ गितमा उतार्न खोजेका छन् । जुन गितमा राजकुमार बानियाँ सुरेस बानियाँ र लक्ष्मी खड्काको सोर रहेको छ

भने राजकुमार बानियाँको सब्द सुरेस बानियाले सङ्गित सिर्जना गर्नु भयको छ र सङखर बि सि ले निर्देशन गर्नु भएको छभिडियो मा सङखर बिसि ,यलिना रायमाझी जग दीश गुभाजुको अभिनय नित्य रहेको छ । तेस्तै भिडियो

तर्फ दुर्गा पौडेलको क्यामराले क्यामरामा कैद गर्नु भयको छ । यस म्युजिक भिडियोलाई जलेश्रोरि म्युजिक प्रा लि ले बजार ब्यबस्थापन गरेको छ ।गितको पुरा भिडियो हेर्नको लागी तलको क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News