तनहुँकी रूपा सुनारमाथि वि,भेद गरेको भन्दै बबरमह     ल बस्ने घरबेटी सरस्वती प्रधानलाई जिल्ला अदालत काठमाडौंले एक लाख १५ हजार रूपैयाँ धरौटी तिर्न आदेश दिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायण प्रसाद सुवेदीको इजलासले उनलाई धरौटी तिर्न आदेश दिएको स्रे,स्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए। सर,कारी वकि  ल कार्या लय काठमाडौंले रूपा सुनारको मु,द्दा केही दिन अघि नै काठमाडौं जिल्ला अदा,लतमा दा,यर गरेको थियो।

तर बुधबार मात्रै घरबेटी सरस्वती प्रधान अदा ल,,तमा हाजिर भएपछि थुनछेक बहस गरी धरौ टी तिर्न आ,देश दिएको हो।

गत असार १ मा कोठा हेर्न गएकी सुनारले आफू कामीकी छोरी भएको बताएपछि प्रधानले कोठा दिन अ,स्वीकार गरेको आरोप लागेको थियो। आफू माथि जातीय विभेद भएको भन्दै रूपाले उनीविरू,द्ध महानगरीय प्रहरी वृत्त सिंहदरबार मा जाहेरी दिएकी थिइन्। प्रहरीले घ,,रबेटी प्रधानलाई पक्रा,उ गरी अनुसन्धान गरेको थियो।

प्रहरीले घरबेटी प्रधानमाथि अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रति वेदन पेश गरेको थियो। तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रतिवेदन फिर्ता पठाएको थियो। उनी हिरास तमुक्त भएकी थिइन्।

हिरासतबाट छु,ट्दा उनलाई तत्कालीन शिक्षा मन्त्री कृष्ण,गोपाल श्रेष्ठ लिन प्रहरी कार्यालय पुगेका थिए।

त्यसरी सरकारका मन्त्री नै हिरासतमा रहेका व्यक्तिलाई लिन गएको भन्दै सुनारले उनीविरूद्ध पनि मु,द्दा दायर गरेकी थिइन्। यता सरस्वती प्रधानले भने आफू,माथि झू,टो मु,द्दा हालेर मान हानी गरेको भन्दै रूपावि,रू,द्ध जाहेरी दिएकी थिइन्।

सरकारी वकिल कार्यालयले ती दुबै मु,द्दालाई तामेलीमा पठाएको सरकारी वकिल कार्यालय प्रमुख गंगा पौड्यालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News