काठमाण्डाै – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ प्र,वर्द्धन गर्न आफू तत्पर रहेको बताउनु भएको छ ।

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग हिजाे मङ्गलवार भएको भेटमा उहाँले पा,रस्परिक सम्बन्ध प्र,वर्द्धनका निम्ति नेपालसँग सहकार्य गर्न आफू उ,त्सुक रहेको बताउनु भएको इस्लामाबादमा रहेकाे नेपाली राज दूतावासले ज,नाएको छ ।

राजनीतिमा प्रवेश गर्नुअघि स्वतन्त्र नागरिकका रूपमा आफूले गरेको नेपाल भ्र,,मणको स्मरण गर्दै प्रधानमन्त्री खानले सांस्कृतिक एवम् भौ गोलिक विविधताका का,रण पाकिस्तान र नेपा लबीच धेरै समानता छन् भन्नुभयो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको सुख, सुस्वास्थ्य  का साथै नेपाल र नेपाली नागरिककाे निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

सद्भाव, पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल र पाकिस्तानबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको चर्चा गर्दै राजदूत अधिकारीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)

का संस्थापक दुवै राष्ट्रको संयुक्त राष्ट्र सङ्घ लगायत अन्य महत्त्वपूर्ण मञ्चहरूमा समान धारणा रहेको बताउनुभयो ।

उहाँले नेपाल र पाकिस्तानबीच सांस्कृतिक एवम् साहसिक पर्यटन प्र,वर्द्धनका प्रशस्त सम्भावना रहेका बताउँदै त्यस निम्ति आफूले हरसम्भव प्रयास गर्ने दृ,ढता व्य,क्त गर्नुभयो ।

को,भिड महामारी,विरुद्ध,को नेपालको लडाइँमा पाकि स्तानले गरेको नैतिक एवम् आर्थिक सहयोगप्रति रा,जदूत अधिकारीले कृतज्ञता ज्ञापन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News