६ असोज, चितवन । खाजा घरभित्र यौ’न व्यवसायहरु‘ चलाएको आ’रो’प’मा चितवनको नारायणगढबाट होटल सञ्चालकसहित तीन जनालाई प्रहरीले प’क्रा’उ गरेको छ भरतपुर महानगरपालिका–२ ला‘यन्सचोकस्थित विकास

खाजा घरमा कामदार रा“खिएकी महिलालाई यौ“न व्यव सायमा लगाएको आ’रो’पमा होटल सञ्चालक धादिङको थाक्रे गाउँपालिका–३ का ४२ वर्षीय भोजबहादुर तामाङ, उनकी श्रीमती ३४ वर्षीय विपना तामाङ, होटलमा ग्राहक

बनेर आएका बाराको बारागढी गाउँपालिका–६ सिहसनी का २८ वर्षीय राजेश चौधरीलाई प्र’ह’रीले बुधबार प’क्रा’उ गरेको हो ।उक्त खाजा घरमा महिलालाई राखी यौ‘न ध’न्दा मा सं’लग्न गराउने कार्यभइरहेको सूचनाको आधारमा उनी

हरुलाई प’क्रा’उ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।अ’नु’स’न्धानको क्रममा होटल सञ्चालक तामाङ दम्पतीले दुई महिलालाई लुगा धुने, खाना पकाउने, सरसफाइ ‘लगायत को काम दिन्छु भनेर फ“काएर विभिन्न

ग्राहकहरु सँग यौ‘नकार्यमा सं’लग्न गराउँदै आएको खुल्न आए को प्र‘हरीको  भनाइ छ । र प्रहरीले घ’ट’नामा संलग्न पीडित महिलाको भने उद्धार गरेको छ प’क्रा’उ परेका तीनै जना वि’रु’द्ध मानव बे’च’बि’खन मु’द्दामा जिल्ला अदालत चितवनबाट म्याद थप गरी अ’नु’स’न्धान भइरहेको प्रहरीले जनाएको छ ।काठमाडौं । यो वर्षको विभूषण वितरणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आइजिपी कति कमजोर भएका छन् भन्ने देखाएको छ । दुवै संगठनमा आइजिपीको जानकारी बिना नै ठूलो संख्यामा अधिकृतहरुले विभूषण हात पारेका छन् ।

चेन अफ क’माण्डमा पनि चल्ने सुरक्षा संगठनमा यस्तो चलखेल गम्भीर मानिन्छ । तर, दुवै संगठनका आइजिपी नि’रिह बनेका छन् ।सशस्त्र प्रहरीमा विभूषण को विषय लाई लिएर ठूलो असन्तुष्टिहरु छ। स्टाफ कलेजमा नाम निकाल्न नसकेपछि चलखेलकै आधारमा सेनामा स्टाफ

कलेज गर्ने मौका पाएका एसपी दिपेन्द्र कुंवरले विभूषणमा पनि अरुलाई पछि पारेका छन् उनी प्रधानमन्त्री शेर बहादुर देउबाका स्वकीय सचिव भानु देउवाका ज्वाई हुन् । त्यही पावर प्रयोग गरी उनले विभूषण हात पारेका हुन् यस अघि डिएसपी हुँदा समेत उनले विभूषण पाएका थिए ।

कमजोर कमाण्ड क्षमता भएका वि“वादीत एसपी शंकर‘ खनालले पनि चाकडीकै आधारमा पाएका छन् ।मोबाइल त’स्करीकाण्डमा एक वर्ष जे’ल नै बसेका हर्कदेव पन्तलाई समेत सरकारले तक्मा दिएको छ । डिएसपी हुँदा उनले सिन्धुपाल्चोकबाट आफ्नै गाडीमा मोबाइल हालेर त’स्करी

गरेका थिए । धुलिखेलमा प्रहरीले उनलाई पक्राउ गरी राजश्व अनुसन्धान विभागमा बुझाएको थियो ।एकवर्ष जे’ल बसेपछि सेटिङमा मुद्दा मिलाएर उनले जागिर जोगाएका थिए । उनी जस्ता पात्रले विभूषण पाएपछि संगठनभित्र अन्य अधिकृतको शिर निहुरिएको छ ।मनाङ

गु’ल्ममा हुंदा राशनमा बदमासी गर्ने डिएसपी पनि बिभूषण पाउन सफल भएका छन् ।तक्मा पाउने अर्का वि“वादित अधिकृत शेर बहादुर अधिकारी हुन् । एआइजी रामशरण पौडेलले आफ्नै पिए इन्सपेक्टर राजकुमार लामिछानेलाई दिलाएका छन् ।प्रधानमन्त्री देउवाको सुरक्षामा खटिएका

इन्सपेक्टर रामहरी श्रेष्ठले पनि विभूषण हात पार्न सफल भएका छन् ।चलखेलमा ख’प्पिस  कार्यक्षमतामा कमजोर रहेका इन्सपेक्टरहरु योगेश चन्द्र बराल, सुरेन्द्र शाही, ओम राज बाँनिया, टेकराज पोखरेल, सुरज पाण्डे  रबिन्द्र प्रसाद भट्टले पनि विभूषण हात पारेका छन् । आइजिपी शैलेन्द्र खनालका ब’डिगार्ड भएकाले

इन्सपेक्टर नारायण गुरुङले त पाउने नै भए आइजिपी पत्नीले समेत विभूषण पाएकोमा चर्चाको विषय बनेको छ । उता डिआइजी राजु अर्यालले आफ्नो अन्य ब्याचीभन्दा एक तह माथिल्लो तक्मा हात पार्न सफल भएका छन् । नेपाल समाचार बाट
यो पनि थप समचार काठमाडौं । यो वर्षको विभूषण वितरणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका आइजिपी कति कमजोर भएका छन् भन्ने देखाएको छ । दुवै संगठन मा आइजिपीको जानकारी बिनानै ठूलो संख्यामा अधिकृत हरुले विभूषण हात पारेका छन् ।

चेन अफ क’माण्डमा पनि चल्ने सुरक्षा संगठनमा यस्तो चलखेल गम्भीर मानिन्छ । तर, दुवै संगठनका आइजिपी नि’रिह बनेका छन् ।सशस्त्र प्रहरीमा विभूषण को विषय लाई लिएर ठूलो असन्तुष्टिहरु छ। स्टाफ कलेजमा नाम निकाल्न नसकेपछि चलखेलकै आधारमा सेनामा स्टाफ

कलेज गर्ने मौका पाएका एसपी दिपेन्द्र कुंवरले विभूषणमा पनि अरुलाई पछि पारेका छन् उनी प्रधानमन्त्री शेर बहादुर देउबाका स्वकीय सचिव भानु देउवाका ज्वाई हुन् । त्यही पावर प्रयोग गरी उनले विभूषण हात पारेका हुन् यस अघि डिएसपी हुँदा समेत उनले विभूषण पाएका थिए ।

कमजोर कमाण्ड क्षमता भएका वि“वादीत एसपी शंकर‘ खनालले पनि चाकडीकै आधारमा पाएका छन् ।मोबाइल त’स्करीकाण्डमा एक वर्ष जे’ल नै बसेका हर्कदेव पन्तलाई समेत सरकारले तक्मा दिएको छ । डिएसपी हुँदा उनले सिन्धुपाल्चोकबाट आफ्नै गाडीमा मोबाइल हालेर त’स्करी

गरेका थिए । धुलिखेलमा प्रहरीले उनलाई पक्राउ गरी राजश्व अनुसन्धान विभागमा बुझाएको थियो ।एकवर्ष जे’ल बसेपछि सेटिङमा मुद्दा मिलाएर उनले जागिर जोगाएका थिए । उनी जस्ता पात्रले विभूषण पाएपछि संगठनभित्र अन्य अधिकृतको शिर निहुरिएको छ ।मनाङ

गु’ल्ममा हुंदा राशनमा बदमासी गर्ने डिएसपी पनि बिभूषण पाउन सफल भएका छन् ।तक्मा पाउने अर्का वि“वादित अधिकृत शेर बहादुर अधिकारी हुन् । एआइजी रामशरण पौडेलले आफ्नै पिए इन्सपेक्टर राजकुमार लामिछानेलाई दिलाएका छन् ।प्रधानमन्त्री देउवाको सुरक्षामा खटिएका

इन्सपेक्टर रामहरी श्रेष्ठले पनि विभूषण हात पार्न सफल भएका छन् ।चलखेलमा ख’प्पिस  कार्यक्षमतामा कमजोर रहेका इन्सपेक्टरहरु योगेश चन्द्र बराल, सुरेन्द्र शाही, ओम राज बाँनिया, टेकराज पोखरेल, सुरज पाण्डे  रबिन्द्र प्रसाद भट्टले पनि विभूषण हात पारेका छन् । आइजिपी शैलेन्द्र खनालका ब’डिगार्ड भएकाले

इन्सपेक्टर नारायण गुरुङले त पाउने नै भए आइजिपी पत्नीले समेत विभूषण पाएकोमा चर्चाको विषय बनेको छ । उता डिआइजी राजु अर्यालले आफ्नो अन्य ब्याचीभन्दा एक तह माथिल्लो तक्मा हात पार्न सफल भएका छन् । नेपाल समाचार बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News