अमेरिका कोलोराडो  राज्यमा एक ठेकेदारले नयाँ शौ’चाल य भ’त्का’इदिएका छन्।घरधनीले ट्वा’इलेट बनाएको पैसा दिन  अ’स्वी’कार गरेपछि  रुष्ट   ठेकेदारले   हम्मरले  हानेर आफूले   बनाएको शौ’चालय  भ|त्काइ’दिएका  हुन्। डेली मेलका अनुसार टेरी ग्रेगोरी नामका ठेकेदारले घरधनीसँग

४ हजार  अमेरिकी डलर पारिश्रमिक र सामग्री खर्च माग्दा उनीहरुले  त्यो    दिन अस्वीकार   गरेका  थिए। ड्रिम  होम रिमोडल्सका ठे केदार ग्रे गोरीका  अनुसार   हप्तौं  लगाएर एम्बर  ट्रक   नाम   गरेका   व्यक्तिको  शौ’चालय    निर्माण गरिएको  थियो। त र उनले पैसा  नतिर्ने  भनेपछि आफूहरु त्यो भ’त्का’उन बाध्य भएको ग्रेगोरी बताउँछन्।

भिडिओमा  देखिएअनुसार   एम्बरले   अर्काको   घर किन भत्का’ एको  भनेर प्रश्न गरेका छन्।  उत्तरमा ग्रेगोरीले पैसा तिरेको  भए भत्का’उँदिन  भनेको  सुन्न  सकिन्छ।ट्रकले यो घ’ट’नापछि आफूलाई शौ’चालय नि र्माणको  काममा चित्त नबुझेको    बताएकी  छिन् । उनले   पैसा दिन ढिलाई गर्दा यस्तो भएको जनाएकी छिन्।दैनिक अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News