७ असोज, काठमाडौं ।  गत  शनिबार मध्यान्ह रुपन्देहीकी राधा ज्ञवाली आफ्नी छोरीसँगै  उभिएर  त्रिभुवन विमानस्थ लको  प्रस्थान   कक्षसँगैको फलामे  गेट  (अतिरिक्ति)  तर्फ एकटक   हेरिरहेकी  थिइन् ।   केही  घण्टाको   सकसपूर्ण प्रतिक्षापछि   उनको  हातमा   प्रहरीले   पत्रिकाले बेरिएको एउटा लाम्चो आकारको सानो बा’कस थमाइ दिए,

जसमा राधाका श्रीमान  गणेशको अस्तुसंगै ज’लेका सपना को ख’रानी पनि  थियो ।को’रो’ना  लागेर   निको  भइसकेँ, दशैं मा घर  आउँछु’ भनेर फोन गरेका गणेशले मलेसियाकै अस्पतालमा   प्रा’ण  त्या’ग्नुपर्‍यो ।   को’रो’ना’बाट   मृ’त्यु भएकाले श’व  ल्याउन  नमिलेपछि  उतै ज’ला’उन सहमति दिन राधालाई कर लाग्यो ।

शनिबार   विदेशबाट ६ श’व र   १५  वटा अस्तु आइपुगेका थिए । महामारीमा   अहि  ले दैनिक   औसतमा   तीनजना नेपाली  श्रमिकका श’ब र त्यसको दोब्बर अस्तु आइरहेका छन् ।  जीवन सुधार्ने सपना लिएर  विदेश उडेका युवामध्ये कोही  बाकसमा  सिंगै  त कोहीको  अस्तु  मात्र फर्किरहँदा सरकार भने यो अवस्थाप्रति सं’वेदनशील बनिरहेको छैन ।

उमेरले   ७० काटेकी  नुवाकोटकी   कोइकु  घलेले पनि ‘२ वर्षमा   आउँ छु है आमा’  भन्दै कुवेत   उडेकी    छोरीलाई काठको बा’कसमा बुझ्नु पर्‍यो ।   सोनुलाई  कुवेत  पुगेको चार महिनामा ब्ल’ड क्या’न्सर भएको थाहा भयो । त्यसको एक   हप्तामै    उनले  संसार छा’डिन् ।   यो तथ्य पत्याउन परिवारलाई अझै सकस परिरहेको छ ।

विदेशमा  यसरी  ज्या’न गु’माउने  श्रमिकहरुको  कथा एकै नासको छ । ६ महिना छुट्टी मनाएर  फर्किनासाथै  भोजपुर को षडानन्द   गाउँपालिकाका धर्मकुमार  थापाले कतारमा सड’क  दु’र्घट’नामा   ज्यान   गुमा’उनुपर्‍यो । बिदामा   घर फर्किएर बिहे गर्ने योजना साथीभाइलाई सुनाएका सिन्धुपा ल्चोक,

हेलम्बुका   २९    वषर्ी  य पेम्बानोर्बु  लामा  पनि काठकै बाकसमा फर्किनुपर्‍यो  । एकाएक  ब्रेन   ट्युमर  देखिएका उनी  दुबईको  अस्पतालमा  बिते   कल्पना  आलेका  भाइ मानबहादुर  आलेले  ३१  वर्षकै  उमेरमा   कुवेतमा  ज्या’न गु’माए ।  राती घरमा फोन गरेर  बोलेका उनी बिहान उठ्न सकेनन् । भारतमा  ह’राएका  साइँला  दाजुको  परिवारको समेत आडभरोसा बनेका

मानबहादुर विदेशमा  हाड  घो’टिरहेका थिए वर्षैपिच्छे एक हजारभन्दा बढी ने पाली श्रमिक र उनीहरुका परिवार यस्तै वियोगान्त   भोगिरहेका छन। आर्थिक वर्ष २०७७/०७८ मा मात्रै २९  महिलासहित  १२  सय  ४२   श्रमिकले विदेशमा मृ’त्युवरण ग’र्नुपर्‍यो।वै’देशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठ गत वर्ष मृ’त्यु भएकाहरुको श’व को’रो’ना

महामारीका  कारण  ल्याउन नसकेर परिवारको सहमतिमा विदशेमै  दा’हसंस्कार गरिएको बताउँछन् । उनीहरु सबैको अस्तु ल्याएर परिवारलाई दिएको उनले बताए ।सचिवालय को   तथ्यांकअनुसार , ग  त वर्ष विदेशमा   बिभिन्न रोगका कारण ४२७  जना नेपाली श्रमिकको मृ’त्यु  भयो । यीमध्ये २५६ जनाको मृ’त्यु स्वभाविक खालको थिएन ।

गत  वर्ष १४० जना श्रमिकले आ’त्मह’त्या  गरेको वैदेशिक रोजगार बोर्ड सचिवालयको त थ्यांकले  देखाउँछ । परिवार सँगको  किचलो,   कार्यस्थलमा  हुने  शा’रीरिक-मा’नसिक दबाब, आर्थिक  शोषण,  विभिन्न  कारणले  हुने  डि’प्रेसन, ऋ’ण  लगायतका  पी’रले श्रमिकहरु विदेशमै आ’त्मह’त्या गरेको  देखिन्छ ।त्यस्तै, चालकहरुसहित ११९ जना सडक दु’र्घट’नामा परेर बितेका छन् ।

कार्यस्थलमा  आउँदा- जाँदा,  किनमेल गर्न र छुट्टी मनाउन निस्कँदा सडकमा  ट्राफिक नियमको   जानकारी  नहुँदाको सावधानीले दु’र्घ’टनामा परेर ज्या’न गइरहेको छ ।विदेशमा नेपाली   श्रमिकहरुले  ज्यान  गुमाउने  अर्को  ठूलो  कारण बनेको छ – कार्डिक अरेष्ट अर्थात् एक्कासी हुने हृदयघात । यीमध्ये धेरैजसोले निदाएको बेला ज्या’न गु’माएका छन् ।

प्रतिकुल   आहार-   बिहा , लगातार   लामो   सयम  काम, धुम्र’पान-म’द्यपा’न तथा  च’र्को  गर्मीमा  कडा   श्रम   गरेर फर्किएर एसी लगाएर  सुत्ने लगायत  कार   कार्डिक अरेष्ट हुने  गरेको छ ।गत वर्ष   कार्यस्थलमा भएको   दु’र्घ’टनामा पनि २ ६  जनाले ज्या’न गु’माए ।   मेसिन  चलाउन दक्षता नपुग्ने,   कम्पनीले आवश्यक  तालिम र सुरक्षा साधन पनि नदिने,

जोखिमयुक्त  काममा  पर्याप्त  सावधानी नअपनाउने आदी कारणले  कार्यस्थलमै श्रमिकहरुले ज्यान गुमाइरहेका छन्  गत आर्थिक वर्षमा ५ जना श्रमिकको म’त्युको   कारण  नै खुलेन  भने २ जनाको ह’त्या   भएक थियो ।देशगत रुपमा हेर्दा सबैभन्दा बढी नेपालीको म’त्यु साउदी अरेबियामा हुने गरेको   छ । गत  आर्थिक    वर्षमा ३६ २ जना   नेपालीले साउदीमा ज्यान गुमाए ।

साउदीपछि   मलेसिया बढी  असुरक्षित  देखिन्छ । गत वर्ष मलेसियामा   २८०   जना   नेपालीको  मृ’त्यु  हुन   पुग्यो ।यसैगरि, कतारमा २३९, यूएईमा २०८ र कुवेतमा ५५ जना नेपालीले    ज्यान   गुमाए । बहराइनबाट  ३१ जना नेपाली श्रमिक    श’व र अस्तुको   रुपमा  देश   फर्किए   । दक्षिण कोरियामा १३ जनाले मृ’त्यु बेहोर्नुपर्‍यो ।

जिल्लागत  रुपमा   हेर्दा सबैभन्दा  बढी   तराई-  मधेशका नेपाली  श्रमिक ले विदेशमा ज्यान गुमाएको देखिन्छ । गत वर्ष मोरङका    ५८,  सिराहाका   ५७,   महोत्तरीका    ५५, झापाका ५३, स्याङ्जाका ४६, सुनसरीका ४४ र सप्तरीका ४४  जनाले   विदेशमा  मृ’त्युवरण ग  रे   । त्यस्तै,   पश्चिम नवलपरासीका ४०, सर्लाहीका

३७,   चितवनका  ३६,   दाङका ३३ र कास्कीका ३१ जना श्रमिकले   विदेशमा  ज्यान गु’माएको त  थ्यांक   छ । एक वर्षका   बीचमा  विदेशमा मृ’त्यु   हुनेको  सूचीमा  ७७  वटै जिल्लाका कामदार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News