हजुरको आ,त्माले शा,न्ति पावोस आमा।हजुर ले आफनो कोख बाट जन्म दिएको सपुत जस्ले संसार भरीका नेपालीहरूको मन लाई एकैठाउ मा बनाय स,कारात्मक सोचका धनि,’परदेशीको पीडा’मा मल्हम लगाउने, ‘देशबासीको दु:ख’मा अाँशु पुछि दिने, आफ्नो दु:खलाई दु:ख नमान्ने, अर्काको दु:खलाई आफ्नै ठान्ने।

साधारण जीवनमा रमाउने,दु:खमा न आत्तिने सुखमा न मात्ति ने,आफ्नो कला,मिहिनेत र परिश्रममा रमाउने। दिन दूखि बेसा हारा का साहारा का लागि दिन रात नभनि ऊकालि ओरालि । आफ्नो ज्या,नको प्रभाबह नगरि खटिरहनो हून्छ र त हजुर को छोरा को सिर सगरमाथा जस्तै उच्च छ।

हजुरले कृष्ण दाई लाई जन्म दिनु  भएको थियो र त हजारौं आमा बुवाहरु र हजारौं ‌दाजु भाइ बैनीले कषैले पुनरजिवन पाय त कसैले सुनौलो भबिस्य पाय हजुरले जन्म दिनो भयरत आज को दिनमा लो,भ हुनलागेको लोक सस्कृति लाइ जोगाउन भा छ।

हजुर ले जन्म दिनो भयरत कतै सहारा नपाए पछि अ,,न्तिम ‌आसा बोकेर कृष्ण कँडेल खोइ भन्दै आफ्नो दुःख पोखन जानो हुन्छ। हजुर ले जन्म दियोरत हामि सबै नेपाली को सुख दुःख साट्ने मानव तिर्थ इस्थल इन्द्रेणी को पबित्रर कार्यक्रम चलाएर लाखौं नेपाली आमा बुवा को आसु पुछिदिनु भयो। भगवान रुपि छोरा लाइ जन्म दिने हजुर प,वित्र माहान आमा प्रति ‌ श्र,द्दा सुमन।

यो जुनिमा भेट्न नपायपनि अर्को जुनिमा भेट्न पाउ।हजुरलाई ढोकन पाउ आमा हजुरको बैकु ण्ठ वास होस हजुर कोआत्माले शान्ति पास हार्दिक श्रद्दा सुमन।सर्दान्जली हजुर को आ,त्मा ले शान्ति पावोस । आमा आमा आमा आमा आमा आ,मानेपाल एक भुपरिवेष्ठित राष्ट्र हो ।

नेपाली समाजमा बिभिन्न जातजाती,धर्म,लिगं का मानिसको बसोबास छ । शिक्षा,स्वास्थ्य र रोजगारको अभावमा जगेडिए को समाजलाई कसरी सभ्य समाजको निर्माण गर्ने भन्ने प्रश्न कताकती समाजमा उठ्न थालेको पाइन्छ ।

कुकृति र बिसँगतीले समाज जेलिएको छ । समाज कुसंस्का रमा रुमालियको छ । देशको मौलिकता,भेषभुसा,भाषा संस्कृ तिलाई भुलेर बिदेशि संस्कारलाइ समाजमा भित्र्याउने प्रबि तीले हाम्रो समाज पछि परेको छ ।

समाजमा धेरै किसीमका चुनौतिहरु आउने गरे का छन् ।गुणस्तरीय शिक्षाको अभाव संगै अर्थि क समस्या समाज      को मुख्य कारक तत्वका रुप मा देखा परेको छ । नपालको दुरदराज बस्तीमा सिटामोलको एक टुक्रा नपाएर जिवन र मृ,त्यु संग छटपटाइरहेका ति मानवरुपी अंगहरु अहि ले पनि प्र,,स्ट हाम्रो आँखा अगाडी झल्कीरहेका छन् ।

समाजमा यस्तो खाले कालो पर्दा लागेको छ । दु,रद,राज बस्तीमा रहेका ति कलिला भाइबहिनी ले अँझैपनि गुणस्तरीय शिक्षा प्राप्त गर्न पाएका छैनन्,यस्ले गर्दा समाजमा रहेका जल्दा बल्दा युवा खाडि मुलुुकमा पलायन हुनुपरेको छ ।

यस्तो परिस्थीतिमा पनि सरकार टुलुटुलु हरेर बसेको छ । नेपा लको संविधान २०७२ मा नागरीकको मौलिक हक अधिकार सम्वन्धी प्रष्ट पारेको छ । गास,बास,कपास जनाताको मौलि क अधिकार भित्र पर्दछ तर नेपालमा कतिपय दुरदराज बस्तीमा नागरीकलाई हात मुख जोड्न हा,म्य हा,म्य परेको छ ।

सामाजमा रोग र भोकमारीले जरा मौलाउँदा पनि सरकार आँखा चिम्लेर बसेको छ । नेपाल संघियता मा गइसकेपछि नेपाली लागरिकको ठुलो आसा र अपेक्षा थियो तर अहिले आएर त्यो सबै बालुवामा पानी खनायझैं भाको छ । यसप्रति सरकारको ध्यान जान जरुरि छ ।

समाजमा यसरी लागेको कालो पर्दालाई हटाउ नका निमित्त बिश्वमा चर्चित कार्यक्रम एबिसी इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलले अतुलनिय भुमिका निभाउनु भएको छ । उज्यालो नेपाल समृद्धीका लागी साँकृतिक अभियानका साथ अघि बढेको लोकप्रिय कार्यक्रम एबिसी इन्द्रणीे पुराना सर्जकको सम्मान र नँया प्रतिभाको खो जिमा अघि बढेको छ ।

संस्कृती सभ्यताको जननी हो भन्ने मुल नाराको साथ अघि बढेको एबिसी इन्दे्रणीले पनि लोक सँस्कृतीको माध्यमबाट देशको संस्कृती र सभ्य तालाइ बचाइराखेको कुरा बिश्वभरी अवगत नै छ । प्रशिद्ध कार्यक्रम इन्द्रेणीका सञ्चालक कृ,ष्ण कंडेलले सो का,र्यक्रम सञ्चालन गर्दै आउनु भएको छ ।

बिगत दश बर्ष देखी सञ्चालन हुँदै आएको सो कार्यक्रको माध्य म बाट दुखि गरीब तथा रोगले पिल्सीए,,का जनताले साहारा पाउँदै आएका छन् ।इन्द्रेणीका सञ्चालक कृष्ण कंडेल दुरदराज बस्ती बस्तीमा लुकेर रहेका ति चपेटामा परेका आवाजलाई बुल न्ध पारेर न्याय दिने काम गर्नु भएको छ ।

समाजमा हुने संस्कार,संस्कृति बिरोधि आवा को बिरुद्धमा आवाज उठाउने त्यस्ता प्रकारका खराख तत्वहरुलाई जरैबाट उन्मुलन गर्नुमा उहाँको निकै ठुलो भुमिका भएको पा,,,इन्छ । समाज रुपान्तरण भन्नाले समाजमा रहेका खराब तत्वहरुलाइ उन्मुलन गर्नु नै समाज रुपान्तरण हो । कृष्ण कंडेल कलाकार मात्र नभई समाजिक व्याक्तीत्व पनि हुनुहुन्छ ।

उहाँले नपालमा भैपरी आउने दैबिक प्रकोपमा परेका नागरिक को उद्धार गर्दै आउनुभएको छ ।उहाँ आगलागी भएका बस्तीमा गएर राहत प्रदान गरेका जोलन्त उदाहरण छन् । बाढी पहिरोले उठिबास गरायका नाना,माना, छानाको खोजिमा छटपटायका दुखि गरीबको बस्तीमा पुगेर सहयोग गरेको यस्लाई पनि महान कार्यको रुपमा लिने गरीन्छ ।

जहाँ राज्य पनि अहिले सम्म पनि पुग्न सकेको छैन जहाँ कृष्ण कंडेल पुग्नुभएको छ । अशिक्षा मा रुमालियका भाइ,बहिनी लाई इन्द्रेणीले सह योग गर्दै आएको छ । यस,री हे,,र्दा बिश्व प्रशि,द्ध कार्यक्रम इन्द्रेणीले सामाजिक रुपान्तरणमा सरकार पक्षलाई चुनौति दिएको पाइन्छ । त्य,स का,रण समाज रुपा, न्तरणमा कृष्ण कंडेलको अ,तुलनीय भुमिका रहेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News