पोखरा । पूर्वसञ्चारमन्त्री तथा नेकपा एमालेका नेता गोकुल बास्कोटाले माधव नेपाललाई घाम उदायपछि सुकेर जाने शीतको संज्ञा दिएका छन् ।

पोखरामा प,त्रकारहरूसँग कुरा गर्दै नेता बास्को टाले भने, ‘माधव नेपालको पार्टीको अस्तित्व घाम नझु,ल्किदासम्मको शीत जस्तो हो, घाम झु,ल्किएपछि सकिन्छ ।’

चुनाव भएपछि माधव नेपालको अस्तित्व सकिने उनको भनाइ थियो । भ्रम,मा परेर माधव नेपालको पछि लागेकाहरू एमालेमा फर्कने उनको दावी छ ।

माधव नेपाल पा,र्टीद्रो,ही भएको आरोप उनले लगाए । पार्टी फुटेको नभइ काचुँली फेरेको भन्दै उनले भने, ‘नेकपाले काँचु,ली फेरेको छ, कोईली कराउँदै गर्दा पार्टीले नयाँ पालुवा फेर्छ ।’

अध्यादेशले बनाएको पार्टी र परमादेशले बनाएको सरकारले काम गर्न नसक्ने बास्कोटाले बताए ।

एमसीसीमा आफूहरू सकारात्मक भए पनि देशको राष्ट्रियता खल्बलाउने खालको सहमति एमालेलाई मान्य नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News