गुल्मीकी सानी नानी बिनिता कुमालका पिता साउदी गएको १५ महिना मै दु`र्घ टनामा परेर दु`वै खु`ट्टा भा`चिएर हस्पिटलमा मृ त्युसंग लडि रहेका छन् र आमा अर्कैसंग पो इला गएको हुँदा बिनिता र उनको दाइको अहिले बि चल्ली भएको छ ।

अहिले पिताको अवस्थामा सुधार भइरहेको हामीले पाएका छौँ ।बिनितालाइ केही समय अगाडि घाँ`टीमा रो ग लागेको पनि थियो र उनीलाई प`ढ्न निकै रहर भएको तर पैसाको अभावले गर्दा उनले राम्रोसंग पढ्न पाएकी थिइ नन् ।

अहिले विभिन्न मान्छेले सहयोग गर्न थालेपछि उनले गुल्मीको सरस्वती आधारभूत विद्यालयमा प,ढ्न था,लेकी छिन् । बिनि तालाई पढ्न निकै इ,च्छा भएको तर प,ढ्न न,पाउदा उनी दु,खी थिइन् ।

अहिले उनी स्कुल लाग्न थालेदेखी नै पढ्न थाले की छिन् र कक्षामा सबैसंग बसेर पढ्न उनलाई निकै राम्रो लाग्छ । आफू ठुली भएर डाक्टर बन्ने सपना बोकेकी बिनिता सानै उमेर देखि नै आ फ्नो भविस्य प्रती सजक देखिन्छन् ।

आफ्नी आमाले छोडेर गएको र बुबा विदेशको अस्पतालमा मृ त्यु र जीवनको बिचमा र,हेको हुँदा उनी दाजु र हजुरबुबा हजुर आमाको सहारा लिएर स्कुल पढिरहेकी छिन् ।  साउदीमा मृ त्युको मु,खमा पुगेका बिनिताका बुवा भोजराज कुमाल अब नेपाल आउँदै छन् ।

उनी अहिले निको भैसकेको र अब छिट्टै नेपाल फर्कने कुरा हामीलाई बताए ।बाबा आउने खबर सुनेपछि बिनिताले अब मीठो खा,,नेकुरा खान पा,उने र बाबाले आ,फु,,लाई टिभी ल्या,,इदिने आ,शा गरेकी छिन् ।

बुबा नेपाल आउदै छन् र बिनितापनी बुबालाई लिन काठमाडौ गएकी छिन् ।उनी अहिले काठ माडौमा विभिन्न कलाकारसंग संगीतिक छायांक नमा बेस्त छिन् र भिडियो खे,ल्ने क्र,ममा उनले आमा ब,नेकी सरस्वती फुयाललाई आफ्नै आमा सम्झि एर धु,रु धु,रु रु एर स,बैलाई भा वु,क बनाइ न् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News