सप्तरी। पूर्व युवराज पारश शाहकाे भाेलिकाे नागरिक अभिनन्दनकाे तयारी पुरा भएकाे छ । देशमा संविधान र व्यवस्थाकै विरूद्द जनमत बढिरहेका बेला जनस्तरबाट युवराज पारसकाे नागरिक अभिनन्दन हुन लागेकाे हाे।

राे लागि राताे कार्पेट “नबिछ्याउनु, है याे देशकाे माटाे नै पवित्र छ भन्दै उहि पूर्व युवराज पारश शाहले राताे कार्पेट बिनाकाे समाराेह गर्न आयाेजक लाइ भन्नु भएकाे कारण साधारण मन्च मात्र बनाइएकाे छ।

यसबारेमा थप जानकारी दिदै फेसवुकमा शाही शक्ति नेपालका संस्थापक तथा संरक्षक मुनिन्द्रराज भण्डारी लेख्नुहुन्छः कंचनरुप नगरपालिका, वार्ड-१ बर्मजिया, सप्तरीमा नागरिक अभिनन्दनको तयारी। सरकारलाई रातो कार्पेट नबिछाउनु भन्ने निर्देशन दिइएको छ।

यो देशको माटो नै पबित्र छ। राज संस्था राष्ट्रिय एकताको प्रतीक र सबै नेपालीहरुको साझा संस्था भएको हुनाले सम्पुर्ण नेपालीहरु लाई आमन्त्रित गरिएको छ।पुर्वआवाज बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News