मलेसिया श्रमिकको अभाव भए पछि मले“सियाले अब केहि संख्यामा विदेशी श्रमिक लिने निति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसि“या जान पाउने भए का छन् । यो निर्णय तत्काल देखि लागु हुने नेपाल स्थित मलेसियाली दूतावासले जनाएको छ ।

दूतावासले एक विज्ञप्ती जारी गर्दै कोभिड १९ को संक्रमण फैलिन नदिन केहि विशेष प्रा“वधानहरु भने लागु हुने स्पष्ट पारेको छ । मलेसिया जान चाहनेहरुले मलेसियाली अध्या गमन कार्यालयको माइ ट्राभल पास/माई ईन्ट्री (भन्दै साईट (https://www.imi.gov.my) मार्फत दर्ता हुनु पर्नेछ

यसैगरी मलेसिया जान चाहनेहरुका लागि मलेसियाको वैधानिक भिसा, विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने, कोभिडको परीक्षण गरिएको नेगेटीभ रि“पोर्ट साथमा हुनुपर्नेछ । दुतावासले यो पनि भनेको छ।

यसैगरी मलेसिया पुगेपछि तोकिए अनुसार क्वारेण्टीनमा बस्नुपर्नेछ । भिसा लगायतका विषयमा कुनै कुरा बुझ्नु परेमा kathmandu@imi.gov.my मा ईमेल गरेर तथा ०१ ५४४५६८९ मा फोन गरेर बुझ्न सकिने दूतावासले जनाएको छ ।विज्ञप्ति हेर्नुस। यो पनि थप लामो समयदेखि जारी आवागमन नियन्त्रण आदेश (एमसिओ) खुकुलो हुने भएको छ । पछिल्लोपटक मलेसियन सरकारले कोभिड-१९ नियन्त्रण गर्ने हेतुले जारी गरेको नेसनल रिकभरी प्लान (पिपिएन) अन्तर्गत नेपाल लगायतका पाँच देशका आप्रवासीहरुलाई प्रवेश खुला गरे को हो ।

मलेसिया सरकारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकासहित पाँच देशहरू लाई पनि मलेसिया प्रवेश दिने भएको हो ।आवागमन अनुमति दिईए संगै मलेसिया को दिर्घ“कालिन भिषा भएर पनि मलेसिया जान नपाएकाहरु, मलेसियामा बसोबास गर्ने स्थायी आप्रवासीहरु, मलेसिया

सरकारले भिषा जारी गरेका ने‘पालीहरु मलेसिया जान पाउनेछन् ।मलेसिया मा जाने विदेशी आ“गन्तुकहरु ले मलेसिया प्रवेश गर्नको लागी पूर्ण खोपको मात्रा लगाएको खोप प्रमाणपत्रहरु, मलेसियामा बुकिङ गरिएको होटल

क्वारेन्टाइन लगायत मलेसियन स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्डको प्रक्रिया पुरा गर्नुपर्नेछ त्यस्तै, मलेसिया को सरकारले १० सेप्टेम्बरदेखि आवागमन खुकुलो पार्ने गरी अगाडि बढेकोछ ।मलेसियका प्रधानमन्त्री दा‘तुकसेरी

इस्माइल सब्रि याकुबले नेसनल रिकभरी प्लान (पिपिएन) सार्वजनिक गरेर अब कोभिड-१९ बाट बिस्तारै सामान्य जनजीवनमा फर्किने योजना लागु गरिसकेका छन् ।उक्त प्लान अन्तर्गत यदि कोबिड–१९ बिरुद्ध को दुबै खोप

लगाएको छ भने रेष्टुरेन्टमा बसेर खाना पनि खान पाइनेछ भने बजारमा किनमेल गर्न पनि पाइनेछ । जसअनुसार नै मलेसियाका विभिन्न राज्यमा मानिसको चहलपहल सुरु भएको देखिन्छ ।

मलेसियामा बयष्कहरुमध्येमा ५० प्रतिशतले दुबै खोप लगाएकोले यो सुबिधा थपिएको हो । अगस्ट ३१ तारिख सम्म लक्ष्य राखिएको भएता पनि सोचेको समयभन्दा चाडै कार्यसम्पन्न भएकोले सरकारले नयाँ कार्यक्रम ल्याएको बताएको छ ।

सरकारले फेज १, फेज २, फेज ३, फेज ४ गरि चार वटा सुधार योजना ल्याइएकोमा अब दुबै खोप लगाउने जो सुकैले जुनसुकै फेजमा भएता पनि बाहिर हिडडुल गर्ने, रेष्टुरेन्टमा बसेर खाना खान पाउनेछन् ।

मलेसिया सरकारले कोबिडको कारणले देशमा नागरिक‘ हरुलाई सके सम्म सुरक्षित नै राख्न लकडाउन लगाएको‘ बताएको छ । मलेसियामा अहिले दैनिक झन्डै ४ लाख नागरिकले खोप लगाईरहे का छन् । जुन बिश्वमै उत्कृष्ट मध्येमा एक हो ।साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News