काठमाडौं ।प्रदेश २ प्रहरी प्रमुख डीआईजी (DIG) उमेश रञ्जितकार को नाम लिएर रकम ‘डिल’ गर्ने स“र्लाही घर भएकी शुसिला थापा दहाललाई प्रहरीले पक्राउ गरेको छ ।थापाले रौतहटको गरुडा न“गरपालिका को विर्तामा रहेको

प्रहरी विद्यालय मा स्थायी जागिर ल“गाइदिन भन्दै प“र्सा मणिपु रका उदास कुमार पाण्डे सँग ६ लाख रुपैंया माग गरेको अ‘डियो सार्वजनिक भएको थियो । फोन रेकर्डमा सुनिएको आवाज आफ्नै भएको उनले स्वी‘कारेकी छिन ।

इलाका प्र‘हरी कार्यालय गरुडाका डीएसपी भण्डारीले भने ‘घटनाको छानबिनका लागी अहिले उनलाई नियन्त्रण मा राखिएको छ । फोन रेकर्ड गरेर आफूलाई बार्गेनिङ्ग गरेको प‘क्राउ परेकी महिलाले ज‘नाएकी छिन्।

दोस्रो कल मा उनलाई पाण्डे ले बैंकमा रसिद जम्मा गरेको फोटो म्यासेन्जर मा पठाइदिने भनेका छन् भने थापाले रसिदको फोटो हेरेर मात्र काम अगाडि बढ्ने जिकिर गरेकी छिन् ।

यो पनि थप समचार  मलेसियाको मलका राज्यमा पर्ने अलोर जागा स्थित एक कम्पनीमा कार्यरत’ एक नेपाली महिला लाई म”लेशियन प्रहरीले बुधबार पक्राउ गरेको छ।बच्चा जन्माएर को’ठामै प्लास्टिकले पोको पारेर राखेको जानकारी पाएपछि प्रहरी ले पक्राउ गरेको समाचार स्थानीय माध्यम मेट्रो अनलाइन

ले प्र”कासित गरेको छ।खु’ट्टा सुनिएए बि“रामी परे पछि उपचार’का लागी अस्पतालमा डा’क्टरले सोध खोज गर्दा सो घट्नाको रहस्य खुलेको हो। उनलाई बिहिबार अदालत मा उपस्थित गराए पनि उन”को सजाय कति हुने र कस्तो खालको हुने भन्ने उल्लेख छैनपक्राउ परेकी नेपाली महिला

को परिचय पनि गोप्य राखिएको छ।म’लेसिया ईस्लाम धर्मलम्बिहरुको मेजरुटी भएको देशमा यस्ता अपराधिक घटनाका दोषी सजिलै उम्किन सक्ने देखिदैन। स्म‘रहण रहोस क’रिब सन् २०१२/ १३ मा पनि यस्तै गर्बपतन को आरोपमा निर्मला परियार लाई प्रहरीले पक्राउ गरेको थियो सन्देश प्रवाह डटकम बाट।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News