मध्य रातमा रि,क्सा चला,उदै बालक। बालक भन्छ्न आमा बाबा लाई एक दमै धेरै भेट्न् मन छ। तर पैसा कमाउनु पर्यो बालक भन्छ्न दसैंमा धेरै पैसा लिएर आफ्नो आमा बु,बालाई भेट्न् जाने बताए ।

दसैंमा कमाको पैसा र जो जतिले सहयोग गरेर जति रकम उठछ। त्यो सबै पैसाले आफ्नो बाबा आमा भाइ बैनी लाई लागाउने कपड़ा र आफु लाइ पनि लागाउने कपडा लिएर जाने बताए ।

पहिलो पल्ट आउदा १ जोर मात्र लुगा लिएर आएको बताए । त्यहि १ जोर कपडाले अहिले सम्म गु,जारा चलाउदै आएको बताए ।

दसैमा नया नया लुगा लगाउने रहर भएको पनि बताउछ्न। नया पेन्ट र जुत्ता लगाउन रहर भएको नि बताए ।

गाउँ देखिनै चप्पल लगाएर आएको र अब जादा जुत्ता लगाएर जाने पनि बताउछ्न । भन्छ्न गाउँ को धेरै याद आउँछ । आमा ले पकाएको खाना को धेरै याद आउँछ भनेर भने।***भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस***

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News