श्रीलंकामा कोभिडबि`रुद्ध जडिबुटीयुक्त औष धी विकास गरेको दाबी गर्ने एक ‘डाक्टर’ को कोभिडकै कारण ज्या`न गएको छ ।

६ महिनाअघि आफूले कोभिडको औषधी पत्ता लगाएको बताएपछि एलियान्था ह्वाइट श्रीलंका मा चर्चामा आएका थिए । उनले मह र जाइफल मिसाएर आर्युबेदिक औषधी तयार गरेका थिए ।

उनको औषधीलाई त्यहाँको स्वास्थ्य मन्त्रा लय लेसमेत अनु मो`दन गरेको थियो । त्यस्तै, उनको औषधीबाट भारतका खेलाडीको उपचार भएको दाबी गरिएको थियो ।

आफूलाई सपनामा देवताले जाईफल र महको औषधीले कोभि डले छुन नसक्ने उनले दा`बी गरेका थिए । तर, उनको औषधी सेवन गरेकी स्वास्थ्यमन्त्री पभिथ्रा वान्निआरच्चीलाई नै कोभिड पोजेटिभ देखिएको थियो ।

पभिथ्रा दुई सातासम्म आईसीयूमा भर्ना भएकी थिइन् । उन   ले वर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई समेत कोभिड नियन्त्रणबारे सल्लाह दिन्थे ।

४८ वर्षीय ह्वाइटले खेलाडी र उच्च राजनीतिक नेतालाईसमेत औषधी दिएका थिए । आफूले वि,कास गरेको औष,धीलाई नदीमा खन्याएमा श्रीलंका र छिमेकी भारतमा कोभिड म`हा `मा`री अन्त्य हुन सक्ने उनले दाबी गरेका थिए ।

धेरै भारतीय क्रिकेटरलाई उपचार गरेको बता एपछि उनी पछिल्लो समय चर्चामा थिए । तर, उनको उपचार विधिलाई चिकित्सकहरुले अस्वी `कार गरेका थिए । आफ्नो घुँडाको उपचार गरे पछि सन् २०१० मा क्रि,,केट बा,दसाह सचिन तेन्डुलकरले उनलाई सार्वजनिक रुपमै धन्यवाद दिएका थिए ।

ह्वाईट यसै महिनाको सुरुमा कोभिड सं`क्र`मण बाट बि`रामी परेका थिए । तत्काल अस्पताल लगिएका उनको अवस्था नाजुक बनेको थियो । श्रीलंकामा कोभिडबाट अहिलेसम्म १२ हजार जनाको मृ`त्यु भइसकेको छ । नेपाल टाइम्स बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News