काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा अवलोकन गर्ने बहानामा श्रीपेच चो,र्न लागेका एकजनालाई नेपाली से,,नाले प,क्राउ गरेको छ । शुक्रवार बिहान पश्चिम रुकुम मुसिकोट–११ का खीमबहादुर घर्ती अवलोकन गर्ने बहानामा सिसा फुटाएर श्रीपेच चोरी गर्न खोजेका थिए ।

तर, सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको थियो ।सिसा फुटाएर श्रीपेच चोर्न खोज्दा उनको हात काटिएको बताइएको छ।उनी अहिले नेपाली सेनाले नियन्त्रणमा र,,हेका छन् भने चोरी प्रयास गर्नुको कारणबारे अनुस न्धान भइरहेको जनाइएको छ ।

यो पनि,,अब कु,कुर पाल्न महानगरमा द,र्ता गर्नुपर्ने पो,,खरा महानगरपालिका,,ले कु,कुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कु,कुर का का,रण वातावरणमा असर परेको भन्दै महा नगरले कुकुर दर्ता प्रक्रिया सुरु गरेको हो ।

नेपालमै पहिलोपटक कुकुर दर्ता तथा पालन अनुमतिपत्र वितरण सुरु गरेको महानगरले पहिलोपटक पोखराको वडा नम्वर ८ बाट दर्ता र पालन अनुमतिपत्र वितरणको शुभारम्भ गरेको छ ।

महानगरपालिकाले कुकुरलाई सडकमा छाडा छाडने व्यक्तिलाई अब, ५ देखि १५ हजारसम्म जरिवाना तिराउने जना,,एको छ । कुकुर पालन दर्ता प्रक्रियाले पोखरालाई स्वच्छ बनाउन र रेबिजविरुद्धको

खोप कार्यक्रमलाई समेत सहयोग पुग्ने पोखरा महानगरपालि काका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । उनले कुकुर पालेर खुला बाटोमै दिसा पिसाब गराउँदा वातावरणसहित मानव स्वा स्थ्य मा समेत असर पुगेको बताइन् ।

कुकुर पाल्नेले महानगरमा दर्ता गराएपछि रेबिज विरु,द्धको खोप लगाउन समेत सहज हुने उपप्र मुख गुरुङको भनाइ छ ‘यस अभियानले सभ्य नागरिक भएको सहरको परिचय दि नेछ, सबै मिलेर यसलाई सफल बनाउनुपर्छ,’ उनले भनिन्, ‘

कुकुरलाई खुल्ला स्थानमा दिसापिसाव गराउन पाईंदैन, जनावर को पनि अधिकार हुन्छ, यस लाई परिवारकै सदस्यका रुपमा पाल्ने भएकाले व्यवस्थित रुपमा पाल्नुपर्छ ।’

उप,प्रमुख गुरुङले कु,कुर द,र्ता गर्नाले सडकमा छाडा कुकुरको कमी हुने र छाडे कारबाही गर्न पनि सजिलो हुने दा,बी गरिन् ।

दर्ता प्रक्रियासँगै कु,कुरलाई ट्या,ग (चिन्ह) दिइनेछ । ज,सका का,रण कु,कुर धनी पहिचान गर्न सजिलो हुने महानगरको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News