८ असोज, काठमाडौं । रुकुम पश्चिमका एक युवकले नाराय णहिटी दरबार संग्रहालयमा प्र,दर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चो,र्ने अ,सफ,ल प्रयास गरेका छन् । नारायण,,हिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्य कारी निर्देशक भेष,नारायण दाहालका

अनुसार शुक्रबार अवलकोनका लागि संग्रहालय पुगेका मुसि कोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच चो,र्ने असफल प्रयास गरेका थिए । श्रीपेच रहेको सिसा फुटा उनका लागि घर्तीले उक्त कोठामा रहेको अर्को सिसाको सोकेस फु,टाएर खु,कुरी नि,काल्ने प्रयास गरेका थिए ।

सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको दाहालले बताए ।‘श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ । श्रीपेच रहेकै एकातर्फको भित्तामा सिसा को सोकेस छ । त्यो सिसाको सोकेस फुटाएर उनले खु,,कुरी झिकी श्रीपेच निकाल्ने प्रयास गरेको देखिन्छ’ दा,हालले भने ।

उनका अनुसार सेना सुरक्षाका लागि लगातार खटिने भएकाले चो,रीको जोखिम हुँदैन । ‘उन लाई श्रीपेच देखेपछि त्यो लगाएर राजा हुन मन लागेको हुनसक्छ,’ दाहालले भने, ‘उनको मान सिक अवस्था त्यति ठीक छैन कि भन्ने लागेको छ ।’

टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका घ,,र्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको महान गरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए ।

‘राजा बन्छु’ भन्दै घर्तीले श्रीपेच रहेको सोकेस फुटाएर निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको जानकारी आफूले पाए को एसपी सिंह को भनाइ छ । घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान भइरहेको उनले ब ताए । श्रोत अनलाइनखबर।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News