इटहरी । जिल्ला प्रहरी  कार्यालय सुनसरीले आफ्नै ग्राहक  को खाताबाट २७ लाख रकम झ्वाँम पार्ने सेन्चुरी बैङ्कका कर्मचारी  केशव   राईलाई प’क्रा’उ   गरेको   छ।  प्रहरीका अनुसार  बैंक शाखा  कार्यालय चतराका कर्मचारी राईलाई कीर्ते हस्ताक्षर  गरेर ग्राहकको  खाताबाट रकम निकालेको

अभियोगमा प’क्राउ गरिएको हो।३३ वर्षीय राईले चतराको सहायक  पदमा   कार्यरत  हुँदा   पार्वती   बिष्टको खातामा रहेको २७ लाख रुपैयाँ की’र्ते हस्ताक्षर गरेर झिकेका थिए।उच्च अदालत   विराटनगरले  राईवि’रुद्ध प’क्रा’उ गर्न पुर्जी जारी गरेलगत्तै उनी फ’रार   भएका  थिए  ।प’क्रा’उ परेका राईलाई  अदालतबाट  ७ दि न म्याद थप गरि बैंकिङ कसुर मु’द्दामा  अनुसन्धान  भइरहेको  सुनसरी प्रहरीले जनाएको छ।

यो पनि,, काठमाडौँ ।  ठमेलस्थित  विहानी  होटलमा  एक जना जर्मन नागरिकको श’व फेला  परेको  छ ।महानगरीय प्रहरी  वृत्त सोह्रखुट्टेका  अनुसार  डेविड  मिटज्याकट  नाम गरेका  जर्मन नागरिकको श’व   फेला परेको  हो। प्रहरीका अनुसार उनी तीन महिनाअघि पर्यटक भिसामा नेपाल

आएको   अनुसन्धानको  क्रममा खुलेको छ । यस्तै, मृ’तक को नेपाली प्रेमिका भएको र उनलाई भेट्न नेपाल आएको प्रारम्भिक  अनुसन्धानमा    खुले को प्रहरीले जनाएको छ।अहिले श’व पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल लगेको र   रिपोर्ट  आएपछि    घ’ट्ना’बारे   थप   बताउन   सकिने प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News