काठमाडौं । नेकपा  माओवादीका  केन्द्रका  सांसद  एवम् केन्द्रीय  सदस्य  सुदन  किरातीले   एमाले  नेता रामबहादुर थापा  ‘बादल’लाई पार्टी अध्यक्ष प्रचण्डसँग नभई आफूसँग आगामी  निर्वाचनमा  लड्न  चुनौती  दिएका  छन्।शुक्रबार चितव  न पुगे र बादलले  माओवादी   अध्यक्ष   पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई

आगामी चुनावमा आफू लड्न तयार रहेको भनेपछि सांसद किरातीले   आफूसँग   लड्न   चुनौती  दिएका  हुन् ।उनले शुक्रबार प्रचण्डसँग  चुनावमा  ल’ड्ने बादलको अभिव्यक्ति पछि सासंद किरातीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘फिस्टो मार्न किन मेसिनगन प्रयोग

गर्ने  गुलेली  मटेङग्रा  नै काफी ! सुदन किराती भर्सेस राम बहादुर  थापा  ।’चितवन  पुगेका   बादले  सञ्चारकर्मीसँग यस्तो   भनेका थिए –‘यो  विषयमा  अहिले   हाम्रो  पार्टीले निर्णय गरेको छैन। आगामी दिनमा चुनाव घोषणा भइसके पछि पार्टीले  निर्णय  गर्नेछ । त्यो  स्थितिमा  प्रचण्ड भर्सेस बादल पनि हुन सक्छ ।’

यो पनि,,   काठमाडौं ।   कवि,     उद्योगपति   र    नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका  संस्थापक अध्यक्ष बसन्त चौधरी लाई हृ’द’यघात   भएको छ  । दुबई    घुमफिरका   क्रममा एक्कासी  हृ’दय’घात  भएपछि   उनलाई शुक्रबार त्यहाँको अमेरिकन अस्पातालमा भर्ना गरिएको बताइएको छ ।

चौधरीको  स्वा’स्थ्यमा  स’ मस्या  आएपछि  एन्जियोग्राफी गर्दा मुटुमा  समस्या  देखिएको  उनको  अहिले ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको पारिवारिक श्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News