चितवन । नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा एमालेमा प्रवेश गरेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वा चनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ’सँग भि’ड्न तयार रहेको बताएका छन् ।

शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा आगामी निर्वाचनमा अध्यक्ष प्रच,ण्डसँग भि’ड्न तयार रहेको बताए ।उनले भने, ‘यो विषयमा पार्टी,,ले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।

र, प्रचण्डसँग चितवनमा निर्वाचन लड्न तयार पनि छु ।’चितव नवासी नै रहेका बादलले अमेरिकी सहयोग परियोजना मिले नियम च्या’लेन्ज कर्पाेरेशन (एमसीसी) परिमार्जन गरेर मात्र स्वीकार गर्नुपर्ने पार्टीको धारणा रहेको पनि बताए ।

त्यस्तैगरी (बादल)ले ‘प्रचण्ड’ पार्टीको सिद्धान्तबाट बि’मुख भएको आरोप लगाएका थिए ।‘प्रचण्ड’ले नयाँ गुट बनाएर दक्षिणपन्थी र लोकतन्त्रवि’रोधी पक्षमा लागेकोसमेत उनले आरोप लगाएका छन् ।

राष्ट्रियताको प्रश्नमा एउटा नयाँ चु’नौती अहिलेको गठबन्धनले खडा गरेको उनको भनाइ । गृहमन्त्रालयले कुनै पनि छिमेकी देशको वि’रुद्धमा नबोल्न भनेको प्रति इं’गित गर्दै उनले यो सरकार के चाहन्छ भन्ने यसैबाट पुष्टि हुने बताए ।

समाजवाद उन्मुख राज्यको स्थापना गर्ने भनेर संविधानले नै भनेको बताउँदै उनले यो गठबन्धन पुँ’जीवादतर्फ गइरहेको बताए । ‘अस्ति अर्थम न्त्रायले एउटा विज्ञप्ति जारी ग¥यो । अब आय स्रोत खुलाउन नपर्ने रे ।

त्यो भनेको कालो धनको स्रोत खुलाउन नपर्ने हो’ भन्दै उनले भने, ‘जसले यो सरकार दलाल, पुँजीवाद र कालो धनलाई संरक्षण गर्नेतर्फ अघि बढेको पुष्टि हुन्छ ।’अहिले मा,,ओवादीमा पनि एकदमै वि’वाद रहेको कुरा स्वयम प्रचण्डले भनि रहेको भन्दै उनले भने, ‘मन्त्री हुन लु’छातानी छ रे ।

माओवादीमा पनि सबै प्रचण्डको पछाडि लागे को देखिँदैन । प्रचण्ड आफैले म एक्लिने छु की भनि राखेका छन् ।’एमालेमा १० बुँदै सम्झौता को बारेमा बोल्दै बादलले १० बुँदे कार्यान्वयन भइरहेको बताए ।केन्द्रीय समितिको बैठक बसिरहेको बताउँदै उनले बैठकले ती बुँदालाई एकरुपता ल्याउने बताए ।

एमसीसीको बारेमा बोल्दै बादलले एमसीसीका सम्झौताका बुँदा परिमार्जन गरेरमात्र कार्यान्व यन गर्नुपर्ने पक्षमा आफू र आफ्नो पार्टी रहेको बताए ।उनले सभामुख अग्निप्रसाद साप कोटा को व्यवहार सबैप्रति समान हुनु पर्नेमा त्यसो हुन नसके को बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News