इटहरी : मेयर द्वारिकालाल चौधरीले महिला सेवाग्राहीलाई महिला भ न्दै दु’र्व्यव’हार  गरेको  भन्दै  सुनसरीका विभिन्न संघसंस्थाका  महिला आ’न्दोलित भएका छन्। गत बुधबार मेयर  चौधरीको   कार्यकक्षमा  ताला   लगाएका  महिलाले शुक्रबारसम्म लगातार धर्ना, ना’राबाजी तथा नगर परिक्रमा गरिरहेका छन्।

बुधबार    दिउँसो   उपमहानगरपालिकालाई    ज्ञापन   पत्र बुझाउँदै  कार्यालय   अगाडी  संयुक्त  वि’रो’ध  कार्यक्रमको ब्यानर टाँगेकोमा  प्रहरीले ब्यानर निकालिदिएपछि उनीहरु झन  आ’क्रो’शित  बनेका   थिए   । उनीहरुले   चौधरीलाई का’रवा’ही   गर्न   माग  गर्दै  नगरे  चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने चे’ताव’नी दिएका छन्।

अघिल्लो  बुधबार  दिउँसो कार्यालय पुगेका सीता शेर्पा राई र सर्मिला  भट्टराईलाई  सेवा  सिफारिसमा   तोक  लगाउने क्रममा  जथाभावी  बोलेर दु’र्व्यव’हार   गरेको   उनीहरुको आरोप   छ। लगत्तै   दर्जन   बढी   महिला   अधिकारवादी संस्थाहरुले वि’रो’ध जनाउँदै मा’फी  माग्न  भने  पनि मेयर चौधरीले

माफी  नमागेपछि  थप आन्दोलित बनेको सुशीला उप्रेतीले बताइन्। महिलाहरुले   शान्ती  सुरक्षा  कायम गर्न, महिला हिं’सा  बन्द  गर्न माग गर्दै ना’रा’बाजी गरिरहेका छन्। मेयर चौधरीले चर्चा कमाउनकै लागि वि’वा’दित  कामहरु गरिरहे को भन्दै अर्की महिला अधिकारकर्मी योषा गुरागाईंले मेयर को

फोटोसहितको  ब्यानर  चोक  चोकमा  टाँसिएको बताइन्।महिलाहरुले  यसअघि  नै  इटहरीका  विभिन्न  राजनीतिक दलका  नेताहरुलाई  ज्ञापन पत्र बुझाएका छन् भने महिला आयोगमासमेत उ’जुरी दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News