काठमाडौं । अभियन्ता ज्ञानेन्द्र शाहीले एमसीसी पास गर्ने नेतालाई जुत्ताको माला र कालोमोसो दल्ने बताएका छन् ।संसदमा २७५ जना सांसद ले देश र जनताको पक्षमा बहस गर्न नसक्ने हो भने ५ पार्टीका ५ जना सांसद भए भै,,गोनी भन्दै भत्ता पचाउनका लागि यति धेरै सांसद किन चाहियो भनी प्रश्न गरे ।

शरिरमा एक थोपा रगत बगे सम्म एमसीसी बि,रु,द्ध लड्ने उ,द्ध,घोष गरे । आफ्नो एमसीसी बिरु,द्ध,को बिरोध कार्यक्रम बिथोल्न माथिको आदेश आएको भए पनि आफुहरुलाई साथ दिन प्रहरीलाई आ,ग्रह गरे ।

अहिले अफ्गानिस्तानको सेना,ले अमेरिकी सेनाको बुट पालिस गर्छ भोली नेपाली सुरक्षा र्कीको पनि सोही हाल,त हुन्छ भन्दै सुरक्षाकर्मी लाई सम्झाए ।मुलुक बचाउने हो भने सारा नेपा ली सडकमा आउनु पर्ने बताए ।

उनले ७७ पृष्ठ लामो सम्झौता आफ्नो निर्वाचन क्षेत्रमा आएर पढेर सुनाउन सांसदहरुलाई चेता वनी दिए । गर्विलो इतिहाँस बोकेको नेपाललाई जोगाउने की बेच्न दिने भन्दै नागरिकलाई प्रश्न गरेका थिए ।

बिरोध सभामा सहभागी भएकाहरुले देश बेच्न दिन्न भन्दै ज्ञानेन्द्रलाई साथ दिएका थिए । एम सीसी ठिकछ भन्ने कोही पनि मान्छे आफुसँग खुल्ला बहस गर्न आउन चुनौती दिए ।

म,हाकाली बेच्यौ,कोशी बेच्यौ,टनकपुर बेच्यौ अब एमसीसी पास गरेर अमेरिकाको गुलाम बन्न नदिने बताए ।अंग्रेजलाई घुँडा टेकाएको स्मरण गर्दै नेपालीहरु अमेरिकाको दास बन्न नसक्ने उनको धार,ण थियो ।

प्रहरीले आफ्नो कार्यक्रम बिथोल्न खोजेको भन्दै प्रहरी प्रमुखलाई आफ्ना सिपाहीलाई ठाउँमा राख्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News