आजभोली सायदै कोहि नहोला जसको टिकटक एकाउन्ट नहोस । त र ३ करोड बढि लाईक पाउने टिकटकर चाहि कमै हून्छन । यस्तैमा गू ल्मिबाट बूटवल झरेकि कमेडियन टिकटकर बिष्णू पाण्डेको भने टिक टक ‘एकाउन्टमा’ झन्डै ३ करोड ४० लाख लाईक पूगेको छ । ४ लाख ३५ हजारले

फलो गरेका छन् । बिभिन्न भाईरल कन्टेन्ट र केहि आफ्नै कन्टेन्टहरु मा हल्का ‘कमेडियन’लाग्ने टिकटक भिडियो बनाउने टिकटक सेलिब्रेटि बिष्णू पाण्डेले टिकटक बाट माया पाईने तर पैसो चाहि नपा ईने बताउनू भएको छ ।त्यही आफ्ना फलोवर्स र साथीहरूको मायाले टिक’टकमा

रमा’उने गरेको र हरेक दिन १-२ घण्टा सम्म लाईभ आउने गरेकी छिन् । पैसो आउछन् आउछन् भन्छन। अब ठूला ठूला ग्याम खेलाउनेलाई आउला क्यारा हामलाई त आउन्न भन्नू हून्छ। लाईभ बस्दा यसो फूत्त फूत्त फूल फाक्छन त्यस बाट, कती पनी नहूने र यती यती (थोरै) आ“एको छ त्यो

कहा बाट कसरी निकाल्ने थाहापनी नभएको गू ल्मेली पारामा मिठो लाग्ने गरी बताउनूभएको छ यसो फूत्त फूल फाल्छन्, टिकटक लौरि फाल्छन् , चश्मा हो ठूलो भनेको त्यस’बाट कती हून्छ र । माया चाही पाईएको छ । त्यही माया बढाउनको लागी आफू लाईभमा आउने र टिकटक

भिडियो बनाउने गरेको बताएकिछिन।आजभोलीका केहि टिकटक भिडियो हरू प्रति उनको गूनासो रहेको छ ।जति बिधी छोटा कपडा र ‘जे पायो’ त्यही बोलेर बनाउने त्यस्ता भिडियोहरू पनि नबनाउदानै राम्रो हूने अन्य टिकटकरलाई बिष्णू पाण्डेको सूझाब छ श्रीमान,छोराछोरि संग बसेरटिक

टक हेर्न नसकिने अबस्था आ एको पनी उनले बताए कि छिन । तर, यस्ता कूरालाई साईडराखेर हेर्दा भने टिकटक ले फूल ईन्टर’टेन्मेन्ट’ गराउने कूरामा दूईमत छैन ।टिकटक बनाउन आफूले धेरै मिहिनेत गरेको बताउने बिष्णू पाण्डेले भाई’रल हूदै गएपछी झन गार्हो हूने बताउनू भएको छ ।’

टिकटक’ भिडियो बनाउने क्रममा भाडा डडाउने, दू‘ध डडाउने सम्म भएको पनी बताएकि छिन ।सासू ससूरा संग लाजले कोठामा चूक्कुल लगाएर, छतमा गएर पनी टिक टक बनाएको सूरूका दिन हरू मा’ बताईन बाकि भिडियो मा हेर्नुुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News