काठमाडौँ । ठमेलस्थित विहानी होटलमा एक जना जर्मन नागरिकको श`व फे`ला परेको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका अनुसार डेविड मिटज्याकट नाम गरेका जर्मन नागरिकको श`व फे`ला परेको हो।

प्रहरीका अनुसार उनी तीन महिनाअघि पर्यटक भिसामा नेपाल आएको अनुसन्धानको क्रममा खुलेको छ । यस्तै, मृ`तकको नेपाली प्रेमिका भएको र उनलाई भेट्न नेपाल आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

उनका अनुसार ती नागरिक तीन महिना अघि पर्यटक भिसामा नेपाल आएको बुझिएको छ । श`व पो’ष्ट`मा’र्टम गर्न त्रिवि शिक्षण अस्पताल लगेको र रिपोर्ट

आएपछि घ`ट्नाबारे थप बताउन सकिने प्रहरीले जनाएको छ । मृ`तकको नेपाली प्रेमिका भएको र उनलाई भेट्न नेपाल आएको बताइएको छ । ताजा खबर बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News