काठमाण्डौ।यो भिडियो समचारको अन्तमा राखिएको छ गायिका इन्दिरा जोशीले इन्गेज मेन्ट गरेकी छन्। इन्दिराले खुम्बु पुगेर ‘सुटुक्क’इन्गेजमेन्ट गरेकी हुन्। जोशीलेआफ्नो प्रेमीलाई औँठी लगाइ दिएको भिडियो अहिले टिकटक मा भाइरल भइरहेको छ ।उनले फेशन डिजाइनर शरद केडिया

सँग इन्गेजमेन्ट गरेकी हुन् । इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाए की थिइनन् ।उनले इन्गेज मेन्ट भएको बा“रे पनि आफैँले‘ सा“र्वजिनक रूपमा अहिलेसम्म भनेकी छैनन् । उनीहरू को इन्गेजमेन्ट भएको भिडियो भने क्याप्टेन विवेक थापा

को टिकटक अकाउन्ट मार्फत सार्वजनिक गरिएको छ । थापाले ‘एक्स्कुलुजिभ’ लेखेर भिडियो सार्वजनिक गरेका छन् । उनले ‘दुवै जनालाई उज्वल भविष्यको कामना’ पनि भनेका छन् ।इंगे’जमेन्ट गरेको भिडियो अहिले सामाजिक संजालमा जता ततै छाएको छ ।

गायिका जोशीलाई क्याप्टेन विवेक थापाले टिकटकमा भिडियो राखेर बधाइ दिएका छन् । उक्त भिडियो अहिले भाइरल बनेको छ । उनले जोशी र केडिया दुवैलाई बधाइ दिएका छन् ।गायिका जोशीले यसअघि नै प्रेममा रहेको बताएकी थिइन् । तरपनि उनले आफ्नो प्रेमीबारे भने खुलाएकी थिइनन् ।

यो पनि गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छिन्। उनले सुटुक्क इन्गेजमेन्ट गरेकी हुन्।”र ‘ क्याप्टेन विवेक खड्काले टिकटकमा भिडियो हालेर उज्वल भविष्यको कामना गरेपछि उनले इन्गेजमेन्ट गरेको कुरा सार्वजनिक भएको हो।

भिडियोमा जोशीका प्रेमिले उनलाई औँठी लगाइदिएको देखिन्छ। उनले आफू प्रेम सम्बन्धमा भएको कुरा बताए पनि प्रेमिको नाम खुलाएकी थिइनन्।भिडियो सार्वजनिक भएपछि जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्जेग मेन्ट गरेकी हुन्। उनले सोलुखुम्बुको खुम्बु पुगेर इन्गेजमेन्ट गरेको भिडियोमा देख्न सकिन्छ।

@captbibek“Wish you both happy life ahead” @indirajoshi99 #engagementceremony #tiktoknepal #foryoupage #captbibek #lifeisbeautiful #bestofluck #fypシ #khumbu♬ original sound – ⊙☂🐞ξ®¡×👅

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News