काठमाडौँ अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष दिपेश पुनले नेपालमा परिवर्तनका सबै ए‘जेण्डा माओवादी को भएको तर राज्य सत्ता चलाउने ठाउँमा परिवर्तन विरोधीहरु रहेको बताएका छन्।पुनले विश्वास दिलाउदै भने क‘समको शैलीमा भने अबको चुनावमा एमाले धु‘लो,काङ्ग्रे लु‘लो र माओवादी ठुलो बन्छ।

अखिल (क्रान्तिकारी) कृषि तथा वनविज्ञान विश्वविद्यालय राष्ट्रिय समितिको प्रथम सम्मेलन उद्घाटन गर्दै उनले हिजो को मा‘ओवादीको परिवर्तनकारी ए‘जेण्डा वि‘रोधी कांग्रेस एमा‘लेले सत्ता चलाएको बताए।अब रा‘ज्यसत्ताको नेतृत्व पनि आफैँ गर्न आउँदो चुनावमा नतिजा हेरौ सत्य यहि हो

अब कांग्रेसलाई लुलो, एमालेलाई धुलो र माओवादी केन्द्र लाई सबैभन्दा ठूलो पार्नेगरी अखिल (क्रान्तिकारी) अगाडि बढ्ने उनले उ‘द्घोष गरे।पुनले नेपालमा सामन्ती राजतन्त्र को अन्त्य गरी संघीय गणतन्त्रको व्यवस्था आए पनि देश र

जनताको आधारभूत जीवनमा परिवर्तन आउन बाँकी नै भएकोले अब देश र जनताको अवस्था बदल्ने चुनौती पनि माओवादीको काँधमा आएको बताए।सम्मे“लनले अनिश शाक्यको अध्य‘क्षतामा २७ सदस्यीय नयाँ राष्ट्रिय समिति

निर्माण गरेको छ।अखिल (क्रान्तिकारी) ले आउँदो असोज १४, १५ र १६ गते काठमाडौंमा २२ औं रा“ष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ। यो समचार को विषयमा तपाईहरुको प्रतिक्रिया सल्लाह सु“झाब भए दिन नभुल्नु होला।“

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News