काठमाडौं ।“मन्त्री भेट्न जनता होइन,जनता भेट्न मन्त्री“ गाउँ जानुपर्छ भन्दै गाँउ पुगे मन्त्री आचार्य। हो मन्त्री भेट्न जनता होइन, जनता भेट्न मन्त्रीहरु नै गाउँ गाउँ जानुपर्ने गण्डकी प्रदेश का उर्जा, ज“लस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले बताएका छन् ।मन्त्री आचार्यले जनता

को समस्या बुझ्न जनताकै घरघरमा पुग्नु पर्ने बताएका हुन् “बिहीबार देखि नै नवलपुर जिल्ला बाट जनतासँग मन्त्री समस्या समाधानका लागि मन्त्रालय अ‘भियान थालिएको छ । उक्त अ“भियानको थाल‘नी गर्दै मन्त्रालय का सचिव सहित मन्त्री आचार्य जनता को समस्या बुझ्न घर–घरमा

पुगेका थिए ।अभियानले जनताको समस्या समाधानका लागि कोशे ढुङ्गा हुने मन्त्री आचार्यको भनाई थियो।मन्त्री आचार्यको यो शैली र नयाँ एक फरक प्रयास कस्तो लाग्यो अवश्य प्रतिक्रिया दिनु होला

थप समचार माओवादीका केन्द्रका सांसद एवम् केन्द्रीय सदस्य सुदन किरातीले एमाले नेता रामबहादुर थापा बादल लाई हराउन आफू नै ‘पर्याप्त रहेको बताएका छन्। ज’न यु’द्धका सैन्य कमाण्डर बादल ले शुक्रबार नै चितवन पुगेर माओवादीअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ “सँग आफू चुनाव ल’ड्न तयार

रहेको बताएलगत्तै किरातीले यस्तो प्रतिक्रिया दिएका हुन्।’ ‘पछिल्लो समय माओवादी’बाट सरकारमा जाने भनिएका नेतामध्ये का एक किराती ले बादल सँग लड्न प्रचण्ड को जरुरी नै नपर्ने बताउँदै त्यसका आफैं काफी’ हुने बताएका छन्।”“प्रचण्ड निकट मानिने नेता“ किरातीले सा“माजिक

सञ्जालमा लेखेका छन्, ‘फिस्टो मा’र्न कि’न मेसिन गन‘ प्रयोग गर्ने? गुलेली मट्याङ्ग्रा नै काफी!’“माओवादी छाडेर एमालेको राजनीति गरिरहेका बादलले चितवनको भरतपुर विमानस्थलमा शुक्रबार आयोजित प“त्रकार “सम्मेलन का क्रम मा प्रचण्ड सँग चितवनमै आ“गामी निर्वाचन ल,ड्न,“

तयार रहेको बताएका थिए।“प्रचण्ड र बादल दुवैको गृह जिल्ला चितवन नै हो। उनीहरु दुवैजना सानै देखि सँगै हुर्किएका साथी पनि हुन्। तर पुस ५ मा प्रतिनिधिसभा विघटन भएसँगै बादलले तत्कालीन नेकपाको प्रचण्ड समूह छाडेर केपी ओली नेतृत्वको समूह रोजेका थिए।”

फागुन २३ मा सर्वोच्च अदालतले नेकपा खारेज गरि दिए पछि बादलसहित का माओवादी का नेता“हरु एमालेमा समाहित भएका थिए। त्यसयता प्रचण्डले बादल र अर्का नेता टोपबहादुर रायमाझीमाथि लगातार आ,क्रो,श पोख्दै आएका छन्।”“बिहीबार मात्रै वाईसीएलवाईसीएलको को

पाँचखाल नगर भेलालाई सम्बोधन का क्रममा प्रचण्डले एमालेतिर गएका बादलको नामै सम्झिँदा पनि आफूलाई एलर्जी हुने बताएका थिए।”दुवै नेताको गृहजिल्ला चितवन भएकाले पत्रकारहरु ले आगामी निर्वाचन मा उनीहरु बीच हुन सक्ने सम्भावित भिडन्त बारे पत्रकारले जि“ज्ञासा हरु

पनि राखे का थिए।‘यो विषयमा अब अहिले, हाम्रो पार्टीले निर्णय गरेको छैन। आगामी दिनमा चुनाव घोषणा भइसके पछि पार्टीले निर्णय गर्नेछ,’उनले भने, त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल पनि हुन सक्छ।’”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News