बाबु आमाको  द’बा’बमा आएर मानिसहरुले वि’वाह गर्छन् तर  बारम्बार   गा,ली ग,लौज  गरे    र नि,र्दोष   युवतीलाई मा’नसि’क पि’डा दिन्छन्  । यस्तो  विवाहले  कसैलाई पनि शान्ति  दिदैन   ।यो  भन्दा  राम्रो  त   कसैको वास्ता नगरी  आफ्नो इच्छा अनुसारको  मानिससँग वि’वाह गरेर आफ्नो जीवन आफ्नो किसीमले बिताउन सकिन्छ ।

भारतको  बिहारमा  ६५  वर्षका  रोशन  लालले २१ वर्षकी कन्यासँग वि’वाह गर्न छोराले बाध्य बनाएका छन् । वास्तव मा रोशन लालको छोराको विवाह सपना नामकी कन्यासँग हुनेवाला   थियो ।जन्ती  कन्याको  घरको  ढोकामा  पुगेको थियो तर रोशनको छोरा मण्डपबाट एकाएक भा’गे । छोरा मण्डपबाट भागेपछि बुवा नै मण्डपमा बस्न परेको थियो ।

कन्या पक्षले  जन्ती खाली हात फर्कदा केटी पक्षको बद’ना मी हुने  बताएपछि  दुई  परिवारको इज्ज’त बचाउन रोशन आफै  मण्डपमा  बसेर विवाह  सम्पन्न  गरेका हुन् । उनको छोराको  अन्य  युवतीसँग  मा’या  बसेको   थियो  । त्यसैले मण्डपबाट भा’गेका थिए ।

यो पनि ,,फेसबुक अहिलेको चल्तीको सामाजिक सञ्जाल हो । यहाँ  धेरैको  प्रेम  हुन्छ  भने   कतिको    फेसबुकबाटै बि,छोड    पनि   भएको  पाइन्छ । तर  एक  यस्तो घ’ट’ना बाहिर आएको छ । जुन मानिसहरुले थाहा पाएपछि यस्तो पनि हुन्छ र   भन्दै अचम्ममा पर्छन् ।एक जोडी फेसबुकमा कुराकानी  गर्दै  गर्दा  एक  अर्काको  प्रेममा  परे । लगातार कुराकानी भएको थियो ।

केटा केटी दुबैले सँगै बाँच्ने र म र्ने वाचा गरे । जब ती दुवैले एक  अर्कालाई  भेट्न  बोलाए  ।जब  ती   दुबै  रेस्टुरेन्टमा आमने  सामने भए,  तिनीहरू पहिले त थररर काँपे । अनि बवाल  सुरु  भयो । घ’ट’ना  यति  बढ्यो कि   स्थानीय भद्र भलाद्मी बसेर कुरो मिलाउनु पर्यो ।यो घटना भारतको हो । जानकारीका अनुसार उक्त मामला कानपुर नौगवान सादत क्षेत्रको गाउँको हो ।

घनौरा    रोडमा   अवस्थित  ती   फेसबुके  प्रेमी   सरकारी विद्यालयमा  शिक्षक हुन् । दुई  वर्ष अघि उनको नजिकैको गाउँको  केटीसँग  बिहे   भयो । ती दुबैको  बच्चा छैन ।दुबै पतिपत्नी  पनि फेसबुक  चलाउँछन्, उनीहरूले फेसबुकमा नक्कली  नाममा  आईडी  बनाएका थिए । यो संयोग थियो कि ती दुबै एक अर्काको साथी पनि भए ।

आफूलाई  अविवाहित  घोषणा गर्दै उनीहरुले विवाह गर्न र बाँच्न र   सँगै म  र्ने  वा’चा  पनि गरे ।  जब   प्रेमी   बनेका श्रीमानले  आफ्नी  प्रेमिका अर्थात  पत्नीमा भेटौं भन्दै कर गर्न थाले  त्यसपछि उनी आफ्नो  प्रेमीलाई  भेट्न अमरोहा आइपुगिन्  । बिजनौर रोडमा  रहेको  रेस्टुरेन्टमायहाँ भेट्ने निर्णय भयो  ।दिउँसो दुबै आमनेसामने भए पछि, तिनीहरू पहिले त झण्डै बे हो स भए ।

श्रीमान्‌  ले रेष्टुरेन्टमा  नै हं’ गा ‘मा  सिर्जना    गरे   ।यद्यपि त्यसबेला   उपस्थित   व्यक्तिहरूले उक्त  मामला शान्त गरे र पतिलाई  घर पठाए र केटीका  माइती पक्षका परिवारका सदस्यहरूलाई  बोलाए । पछि गाउँमा  पञ्चायतले यसबारे छलफल गर्‍यो ।यो कुरा  अघि नबढाउने गरि समाप्त गरिए को छ ।  अहिले पति  पत्नि मिलेरै बसेका छन् । यो विषय क्षेत्रमा छलफलको विषय बनेको छ। E- news

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News