झापा निवासी प्रेम तामाङ जसको श्रीमती कमला तामाङ बिगत ८ महिनादेखि सम्पर्क बिहीन थिइन् र उनलाई मिडिया    को पहल मा उनका तीन छोराहरू र श्रीमती सहित रुपन्देही जिल्ला,,को कञ्चन गाउँपा लिकामा गएर भेट समेत गरेका थिए।

उनलाई एकजना व्यक्तिले बिहे गर्ने भनेर त्यहाँ लगेर राखिएको पनि खुल्न गएको छ।त्यतिबेला कमला ता,,माङले आफू कुनै पनि हालतमा उसँग बस्न नसक्ने र आफूहरूलाई छोराछोरी प्रति पनि माया नलाग्ने भनेपछि दु,इजनाबीच हात हा,ला,हाल समेत भएको थियो।

अहिले त्यी नै कमला तामाङलाई लैजाने र त्यस ठाउँमा लगेर राख्ने एकजना व्यक्ति जो हाल विदेशमा रहेछन्।उनको श्रीमती होबी बिकसँग सम्पर्क गरेर बुझ्दा उनका श्रीमान देवीराम बिक जसको चार जना छोराछोरी समेत रहेछन् र उनको जेठा छोरा समेत २५ वर्ष पुगिसकेका रहेछन्।

श्रीमती होबी बि,कले मिडिया मार्फत कमला तामाङ को बारेमा सुनेपछि उनलाई आफ्नै श्रीमानले यस्तो गरेको होला भ्न्ने समेत थाहा थिएन। बिचरा कस्तो छोराछोरीको समेत माया न,,,लाग्ने कस्ती खालको महिला रहेछ भनेर समेत कुराकानी गरेको उनले बताएकी थिइन्।

उनी भन्छिन्,आफू यीनै चार जना छोराछोरीकै लागि संसार छोड्न नसकेर बसेको तर यो कस्तो निर्दयी महिला रहेछ भन्ने लागेको थियो। त्यी कमला तामाङले भनेकी थिइन्,आ,,फैंले जन्म दिएका छोराहरूको अगाडि माया लाग्दैन भने पछि छोरा हरूको आँखामा आँसु टि,लपि,ल भैरहेको थिए।

उनले भनिन्, म त्यो घरबाट अघाएर हिँडेको हो,हिँड्नु हुँदैन थियो,हिँडे, गल्ती गरिन त भन्दि न तर अब म त्यो घर जाँदिन।मेरो मन म’रे’र आइसकेको छ,मलाई मे’रे’र आइ सकेको छ,म लाई मेरा छोराहरूको पनि माया लाग्दैनमैले पाइदिने काम हो,मैले पाइदिएँ,

अब सम्पूर्ण जिम्मेवारी परीवारले नै लिनुपर्ने हुन्छ किनकि छोरा हरू भनेको उनीहरूको र’ग’त हो।अहिले बिहे गरेको केटासँग दस बर्ष अघिदेखिको सम्बन्धमा थिएँ।श्रीमान बिदेश मै रहदा आफ्ना तीन नावालक छोराहरु छोडेर एक महिला अर्कै पुरुष सग भागेकी भनिएकी प्रेम तामाङकि श्रीम,ती त्यी महिला कमला तामाङ

अहिले रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका मा रहेको जानकारी प्राप्त भएपछि तीन छोरा हरू सहित श्रीमान र युवा मन नेपालका पत्रकार किशोर श्रेष्ठ सहित अहिले रुपन्देहीको पुगेका थिए।त्यहाँ पुग्दा कमला तामाङ घर छोडेर बा हिर निस्किसकेको थिइन्।

झापाको दमक घर भएका प्रेम बमजन तामाङ उनी आफू बिदेशमै हुदाँ बाट श्रीमती घर छोडेर हिडिन। आफू नेपाल आउन लाग्दा श्रीमती हिडे को उनले बताएका थिए। आफू बिदेशमा हुदाँ श्रीनतीसगँ त्यस्तो कुनै मनमुटाव नभएको उनले पनि उनले भनेका थिए ।

आफुसगँ दैनिक राम्रोसगँ कुराकानी हुने गरेको बताउने उनी अरु कोहि सग गएको जस्तो आफु लाई नलागेको बताएका थिए तर श्रीमती भन्छि न्,मेरो सम्बन्ध १० वर्ष अघि देखिको हो र उसैले मलाई रुपन्देहीमा कोठा खोजेर राखिदिएको हो। उसको घर म्याग्दी हो र हाल उ विदेशमै छ।

कमलाका अनुसार घरमा सासू ससूराले जहिले पनि आफूलाई या’त’ना दिने र जहिले पनि बाहिर सम्बन्ध ब,नाइस् भनेर हेप्ने गाली गर्ने गरेको भएर त्यो घरदेखी मेरो मन मरेर आएको हो।मान्छीहरूले मलाई जे सुकै भनोस् तर मलाई मेरा छोराहरूको एक रत्ती पनि माया लाग्दैन।मैले सिर्फ जन्मदिनुपर्ने काम हो,ज न्म दिएँ म त्यसैमा खुसी छु।

शुक्रबारको दिन भाइहरु छिटै घर आए पनि आफ्नो अलिक ढिलो घर जादा आमा घरमा नभएको उनका जेठा छोराले बताएका थिए। भाइहरुलाई सुन्तला किनिदिएर पचास पचार रुपैया दिई आफू सानिमाको घर जाने भनी हिडेको छोराहरुले बताएका थिएम हिड्ने बेला भाइहरुले देखे पनि आफुले भने नदेखेको जेठा छोराले बताएका छन ।

ती छोराका अनुसार फोनमा दुई जना सगँ प्राय आमा बोल्ने गरेको आफुले थाहा पाएको बता एका थिए । बोलेको थाहा भएता पनि पिटाइ खाइन्छ भन्ने डरले आफुले कसैलाई नभनेको उनले बताएका थिए ।तर सुरुवातमा दुई जना सगँ बोल्ने गरेको भएता पनि केही समय पछि भने एकजनासगँ बोल्न छोडेको उनले बताए ।

आफुले मोबाइल हेर्दा म्यासेजमा बोलेको भेटेको उनले बताए । जेठ तिर आएर जानू पर्छ भन्दै बोलेको म्यासेज आफुले देखेको साथै उक्त केटासगँ बुढा बुढी भन्दै बोल्ने गरेको म्यासेज आफुले भेटेको उनले बताएका थिए । उक्त पुरुष त्यो बेला बिदेशमै रहेको उनले बताएका थिए । तर आमाको डरले आफुले बाबालाई नभनेको उनले सुनाए ।

अहिले त्यसैसगँ आमा गएको हुन सक्ने आफुलाइ शंका लागेको उनले बताएका छन ।आमा गए पछि एक दुई पल्ट फोन भने गरेको छोराहरू बताउँछन । फोन गरेर अब आफू नआउने राम्रोसगँ बसेर पढ्नु भन्दै भनेको उनि हरु बताएका थिए । आफुलाई उक्त केटाको बारेमा भने केही पनि थाहा नभएको छोराले बताएका थिए। फोनमा बुवासगँ बोलेको भनेर ढाट्ने गरेको उनले बताए ।

बुवासगँ बोल्दा आफुहरु पनि बोल्ने गरेको तर आमा अरु       सगै बोल्दा पनि बुवासगँ बोलेको भन्ने तर त्यो बेलाभने आफुहरुलाइ बोल्न नदिने गरे को उनिहरु बताउछन । प्रेम बमजन भने श्रीमति लाई घर आउन आग्रह गर्छ्न । आएर छोराहरु को हेरचाह गरि सगैं बस्ने भन्दै सम्पर्कमा आउन     पनि उनले अ,नुरोध गरेका छन । (भिडियो हेर्नुस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News