काठमाडौंको म्हैपी बस्ने खेमबहादुर घर्ती शुक्र बार टिकट लिएर नारायणहिटी संग्रहा लयमा प्रवेश गरे । एक्लै संग्र,हा लयमा छिरेका खेम बहादुर जब श्रीपेच राखेको सोकेश नजिकै पुगे त्यसपछि उनले अस्वभाविक हर्कत गरे ।

मुक्काले हिर्काएर श्रीपेच राख्ने सोकेस नजिकै रहेको खुकुरी राखेको सिसा फुटाए । सिसामा हिर्काउँदा उनको हातमा चोट लाग्यो । खुकुरीको सिसामा हिर्काएर श्रीपेचको सोकेशतिर लम्किए पछि त्यहाँ ख,टिएका नेपाली सेनाका सुरक्षा अ,धि कारीले उनलाई नियन्त्रणमा लिएका थिए ।

सिसा फुटाएपनि उनले खुकुरी निकाल्न पाएनन् । पश्चिम रुकु,मको मुसिकोट नगरपालिका–११ घर भएका खेमबहादु रलाई अहिले महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरा,सतमा राखिएको छ । २५ वर्षका खेमबहादुरमाथि प्रहरीले अनु सन्धान गरिरहेको छ ।

श्रीपेचको सोकेशमा किन हिर्काउन खोजेको ? भन्ने प्रहरीको प्रश्नमा खेम बहादुरले भनेका छन्–‘म राजा बन्छु, मलाई श्रीपेच लगाउनु छ भन्ने सोचेँ ।’ श्रीपेच लगाएर नारायणहिटीमा बस्ने र शासन चलाउने सोच आएपछि सोकेश फुटाउन खोजेको खेम बहादुरले प्रहरीलाई बताएका छन् ।

प्रहरीको सम्पर्कमा पुगेका उनका परिवारका सदस्यले उनको मानसिक समस्या रहेको र नियमित औ,षधी से,वन गरिरहेको बताएका छन् ।

योजनाब,द्ध तरिकाले उनले श्रीपेच चलाउन खोजेको नदेखिएको काठमाडौंका एसएसपी अशोक सिंहले भने– ‘आ,कस्मिक सोचका का,रण गलत हर्कत गरेको देखिन्छ, हामी थप अ,नु सन्धान गर्दैछौं ।’

मानसिक समस्याका का,रण आ,कस्मिक सोचका का,रण उनले संग्रहालयमा त्यस्तो व्यवहार देखा एको प्रहरीको नि,ष्कर्ष छ । काठमाडौं प्रहरीले उनीविरु,द्ध सार्वजनिक सम्पत्ति तोड फोड र सार्वजनिक हित विरु,द्ध को कसुरमा मु,द्दा दर्ता गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News