जाजरकोट । जगदुल्ला गाउँपालिका डोल्पाको प्रशासकीय भवन उद्घाटनका लागि हेलिको प्टरमा पुगेका मुख्यमन्त्री मन्त्रीलाई ४० किलो को मालाले स्वागत गरिएको छ ।

विरलै मात्र डोल्पा जगदुल्ला पुग्ने महेन्द्रबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिङ बुढालाई भारी माला लगाएर स्वागत गरिएको हो ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष नरसिंह रोकायलाईसमेत सोही तौलको माला लगाएको छ ।

लाखै रकम खर्च गरेर हेलिकोप्टरमा गाउँ पालि काको भवन उद्घाटन गर्न गएका मुख्यमन्त्री तथा मन्त्रीलाई यत्रो भारी माला लगाएर स्वागत गरे पछि सर्वसाधारण चकित परेका छन् ।

उता प्रदेशसभा सदस्य बीरबहादुर शाहीले भने माला लगाउन अस्वीकार गरे ।

फेरी बढ्न थाले अ,स्पतालमा भा,इरल ज्व,रोका बि,रामी

तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइ,रल ज्वरो,का बि,रामी बढ्दै गएका छन् । अस्पतालमा उप,चारका लागि आएका बिरा,मीमध्ये करिब १५ प्रतिशत भा,इ रल ज्व,रो का बि,रामी रहेको सो अस्पतालले जनाएको छ ।

अहिले दैनिक अस्पतालमा २०० देखि २५० जनासम्म अस्पता लमा आउने गरेका छन् ।भाइरल ज्व,रोका बिरामीमा स,ङ्क्र,म णको जस्तो लक्षण देखिए पनि परीक्षण गर्दा पोजे,,टिभ नदे खिएको अस्पतालका प्रमुख डा सुनिल पौड्या लले बताउनुभयो ।

उपचारमा आएका बिरामीमध्ये दैनिक ३० देखि ४० जनासम्म भा,रइल ज्व,रोका बिरामी भेटिने गरेको उहाँले जानकारी दिनुभयो । भाइ,रल ज्व,रोका बि,रामीमा को,रो,नाको जस्तै लक्षण देखिन्छ ।

उहाँले भन्नुभयो, “हाँछ्यु आउने, सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, आँखाको भित्री भाग दुख्ने सबै लक्षण उस्तै हुन्छ तर मानिसमा सास फेर्न भने गाह्रो हुँदैन ।”भा,इरल ज्वरो मौसमी फ्लु भएकाले घरमै बसेर सामान्य उपचार गर्दा पनि निको हुन्छ ।

ज्वरो आएमा सिटामोल खाने, प्रशस्त पानी पिउने, आराम गर्ने, पोसिलो जुस पिउने गर्नाले यो निको हुने डा पौड्याल बताउनु हुन्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा लक्षण देखिन कम्ती मा पाँचदेखि सात दिन लाग्न सक्छ तर भाइरल ज्वरो दुई दिनदेखि पाँच दिनभित्रमा लक्षण देखि ने र सरुवा रोग भए पनि छिटो निको हुने उहाँले बताउनुभयो ।

दमौली अस्पतालमा सुरुसुरुका दिन ४० देखि ५० प्रतिशतसम्म कोरो,ना पोजेटिभ देखिए पनि अहिले १८ देखि २० प्रतिशतमा कोरोना देखा पर्ने गरेको उहाँले बताउनुभयो । त्यसैगरी दमौली अस्पतालको सघन उपचार कक्षमा राखेर चार जना को,भिड–१९ का बि,रामीको उपचार गरिँदै आएको सो अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News