दैलेखको   ठाँटीकाँध​मा   अरिङ्गालको   टो’काइबाट    एक जनाको   मु’त्यु   भएको  छ ।ठाँटीकाँध  ५ बुढागाउँका ४८ वर्षीय  देवबहादुर  शाहीको अरिङ्गालको टो’काइबाट मृ’त्यु भएको  स्थानीय    सूर्य बहादुर  शाहीले  जानकारी  दिए ।बिहीबार  स्कुलमा छोराको  सर्टिफिकेट  लिन जाने क्रममा कालो अ’रिङ्गालले टो’क्दा

देवबहादुर  घा’इते  भएका  थिए ।समाजसेवी समेत रहेका शाहीले स्कुल जाने  बाटोमा अ’रिङ्गालको  गो’लो  देखेपछि ध’पाउने  प्रयास गरेका थिए । सोही क्रममा ग’म्भीर घा’इते भएका शाहीलाई  क्षेत्रीय  अस्पताल सुर्खेतमा  आइसीयुमा राखेर उपचार  गरिएको  थियो ।उपचारकै  क्रममा शुक्रबार राति  ९  बजे  उनको मृ’त्यु  भएको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ ।

यो पनि ,,  बुटवलको तिनाउ नदी किनारमा एक बालकको श’व   फेला   परेको  छ । देवीनगरस्थित   नदी   किनारमा अ,’र्ध’न’ग्न  अवस्थामा   बा’लकको श’व फेला परेको हो ।इलाका   प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले करिब १२ वर्षका वालकको श’व फेला परेको

जानकारी  दिए ।उनले घ’टनास्थलमा प्रहरी पुग्न लागेको र पूर्ण विवरण  आउन  बाँकी रहेको जानकारी दिए ।Sidha online bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News