९ असोज,  विराटनगर ।  ताप्लेजुङको फुङलिङ नगरपालि का–७ मा किशोरीको श’व भे’टिएको घ’ट’नाको  अनुसन्धा नमा प्रहरीले चासो नदिएको आफन्तले गु’नासो गरेका छन् बिहीबार बिहान फक्तालुङ गाउँपालिका–३ घर भई फुङलि ङ बस्दै  आएकी  १७  वर्षीया  पुष्पा लिम्बु मृ’त अवस्थामा भेटिएकी थिइन् ।

उनको श’व जंग’ल छेउमा शं’कास्पद अ’वस्थामा भेटिएको थियो ।श’वमा चो’ट पट’क   देखिएपनि   प्रहरीले  सामान्य रुपमा  लिएको  आफन्त अमृत  लिङ्देनले बताए । उनका अनुसार  दिदीसँग  फुङलिङ  बजारमा बसेर पढ्दै आएकी पुष्पा  बिहीबार राति १२  बजेसम्म डेरा बसेको घरमै थिइन् ।

राति  १२ बजेपछि ह’राएकी उनको श’व भोलिपल्ट विहान करिब  ८   बजे  डेराबाट  करिब २ किलोमिटर टाढा जंगल छेउमा   शं’का’स्पद   अवस्थामा   श’व   भेटिएको  थियो ।लिङ्देनका   अनुसार  मृ’तकले   प्रयोग  गर्ने मोबाइल पनि ह’रा’एको छ ।‘राति  १२ बजेसम्म  डेरामा भएको मान्छेको श’व जंग’लछेउमा कसरी पुग्यो ?’ उनले भने,

‘हाम्रो आ’श’ङ्का ह’त्या हो  । तर  प्रहरीले  सामान्य रुपमा लिएको  छ ।’ श’व अ’र्ध’नग्न अवस्थामा रहेको र शरी’रमा पनि चो’ट भएका   कारण  ह’त्या  भएको  हुनसक्ने  उनले बताए ।स्थानीय भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने कि’शोरीको शं’कास्पद मृ’त्यु  प्रकरणमा   प्रहरीले गम्भीर  रुपमा  अनुसन्धान  नगरेको  भन्दै  आफन्तले श’व बुझेका छैनन् ।

शं’कास्पद  व्यक्तिलाई  प’क्रा’उ  गरेपछि  मात्रै  श’व  बुझ्ने उनले  आफन्तले  बताएका   छन् ।जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी बालनरसिंह राणा प्रहरीले घ’टनाको शुक्ष्म  रुपमा  अनुसन्धान गरिरहेको बताउँछन् । पोष्टमार्टम हुन बाँकी रहेको बताउँदै  उनले  पोष्टमार्टमपछि थप विषय खुल्ने जानकारी दिए ।

उनका   अनुसार श’व  भेटिएको  स्थानदेखि   केही   माथि कि’शोरीले  लगाएको   ज्याकेट भे टिएको    छ ।  ज्याकेट नजिकै मे’टासि’डको  बट्टा  पनि   भेटिएको  उनले बताए । घ’ट’नालाई सबै  कोणबाट  अनुसन्धान  गरिरहेको बताउँदै उनले  पोष्टमार्टम रिबपोर्ट आएपछि  मात्रै थप विषय खुल्ने बताए ।साभार: अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News