झापाका क,मल आचार्यको श्रीमती शोभा आचार्यसगँ सामान्य झ,ग,डा कहिले काहीँ भै रहन्थ्यो । तर त्यही का,रण अहिले उनकी श्रीमती सम्पर्क बिहिन छिन । श्रीमती यसरी हराउनुमा उनी आफ्नै दो,ष भएको बताउँछन ।

श्रीमतिले आफुले जे भने पनि केही जवाफ न,फर्काउने भए कोले आफुले झन धेरै गाली गर्ने जि?द्दी स्वभाव आफ्नो भए कोले अहिले उनले छोडेर गएको उनको भनाई छ ।गएको लकडा उनमा ससुराली भक्तपुर गएको र लकडाउनले उतै रोकिए पछि गत पौषमा उनी घर झापा जान्छु भनी हिडेको उनले बताए ।

कमल भने सशस्त्र प्रहरीमा काम गर्छन । घर जाने भए पछि सालीले हायस चढाएर पठाएको र झापा घर पुगे भनेर पनि शोभाले फोन गरेकी थिइन । तर उनी घर नपुगेको कमल बताउँछन । त्यसदिन देखी उनी सम्पर्क बिहिन भएको उनले बताएका छन ।

सबैतिर खोजी गरेपछी नभएको र प्रहरीमा पनि उजुरी दिएको उनले बताए । अहिले ससुराली र घर सबैतिरको सल्लाह अनु सार नै आफू मिडिया मा आएको उनको भनाई छ ।

ससुरालीमा पनि आफ्नो राम्रो सम्बन्ध भएको र घरमा पनि श्रीमतिको राम्रो सम्बन्ध भएको उनले बताए । उनिहरुको एक छोरा छन । जो अहिले का,,ठमाडौ मै भएको उनले बताए । छोराले आमा खोजिरहने गरेको उनको भनाई छ ।

आफुले हरेक कुरामा जिद्दी गर्ने गरेको यस्तो भएको भन्दै आफुले गल्ती गरेको र अब त्यस्तो नहुने भन्दै श्रीमतिलाई सम्पर्कमा आउन आग्रह गरेका छन ।त्यस्तै घ,टना बाग्लुङका गोबिन्द कार्कीको पनि रहेको छ ।

उनकी श्रीमती पनि बाग्लुङबाट माइती जान भनी गत साउनमा हिडेकी थिइन । तर उनी पनि अहिलेसम्म सम्पर्कमा आएकी छैनन । घरमा सल्लाहले नै माइती गएको गोबिन्दले बताएका छन । नागरिता बनाउनका लागि सिफारीस लिन भन्दै माइती ओखलढुंगा हिडेकी थिइन ।

घरमा सल्लाह अनुसार नै कोसेली बनाइ उनी माइती हिडेको गोबिन्दले बताइन ।तर उनी अहिलेसम्म माइती पनि नपुगेको ससुराली तिरबाट जानकारी भएको उनले बताए । आफू ससु राली अहिले नपुगेको उनको भनाई छ ।

बुर्तिबाङ बाट गाडि चडेर गएकी उनी माइती पुगेर पनि आफु लाई पुगेको छैन भनेको हो कि भन्ने शं,का भएको उनको भनाई छ । आफुले अरु सगै बोल्ने गरेको प्र,माण पनि भेटेको गोबिन्दले बताएका छन । उनको एक छोरा छन । अरु सगै गएको हुनाले सम्पर्कमा न आएको हो कि भन्ने आफुलाई लागेको उनको भनाई छ ।

(भिडियो हेर्नुस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News